MENU

अर्थ

USAID

​आइतबारका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्रा सटही दर

काठमाडौं, पुस २४ – नेपाल राष्ट्र बैंकले आइतबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ८१ पैसा र विक्रिदर २९ रुपैयाँ ०७ पैसा रहेको छ । 

त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ७८ पैसा र विक्रिदर २९ रुपैयाँ ९५ पैसा छ भने युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ५२ पैसा र विक्रिदर २९ रुपैयाँ ६८ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ २४ पैसा र विक्रिदर २४ रुपैयाँ ३७ पैसा तोकेको छ । 

त्यस्तै, कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ०९ पैसा र विक्रिदर ९ रुपैयाँ १४ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ५४ रुपैयाँ ७५ पैसा छ भने विक्रिदर ३ सय ५६ रुपैयाँ ७१ पैसा रहेको छ । एक बहराइन दिनारको खरिददर २ सय ८७ रुपैयाँ ५७ पैसा र विक्रिदर २ सय ८९ रुपैयाँ १६ पैसा रहेको छ । 

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।  

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
Foreign Employment Banner
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया