MENU

अर्थ

Ncell Axiata
USAID

सुनको भाउ बढ्यो

काठमाडौं, पुस २५ – यो महिना लागेपछि उकालो लागेको सुनको भाउ सोमबार पनि बढेको छ । सोमबार तोलामा एक सय रुपैयाँले बढेर सुन ५३ हजार ८ सय रुपैयाँ पुगेको छ । यो महिनाको सुरुमा तोलाको ५१ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन त्यसयता लगातार बढ्दै गएको छ । 

नेपाल सुन चाँदी व्यवसायी महासंघले सुनको भाउ अझै बढ्न सक्ने अनुमान गरेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको माग बढेकाले भाउ बढ्ने अनुमान गरिएको हो । सोमबार चाँदीको भाउ भने  स्थिर छ । आइतबार जस्तै चाँदी सोमबार तोलाको ७८० रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया