MENU

राजनीति

USAID

​एमालेको कदम राष्ट्रघाती : स्वास्थ्यमन्त्री थापा

काभ्रे, पुस २५ – स्वास्थ्यमन्त्री गगनकुमार थापाले एमाले चालेको अहिलेको कदम राष्ट्रघाती भएको आरोप लगाउनुभएको छ । 

सोमबार नेपाली कांग्रेस काभ्रेले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा स्वास्थ्यमन्त्री थापाले एमाले गैरजिम्मेवार रुपमा प्रस्तुत भएर पहाडी र मधेसी बिचमा विखण्डन ल्याउन खोजेको आरोप लगाउँदै एमालेले चालेको कदम  राष्ट्रघाती भएको दाबी गर्नुभयो । 

स्थास्थ्यमन्त्री थापाले संविधान संशोधन भएन भने देश ठूलो दुर्घटनामा फस्ने बताउँदै सरकारले पेश गरेको प्रस्ताव जसरी भए्पनि पारित गराउन सरकारले आवश्यक संख्या पु¥याउने दाबी गर्नुभयो ।  

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • स्थानीय चुनाव : महिला उम्मेद्वार पाउनै मुस्किल

    स्थानीय तहको चुनावपछि तेह्रथुम जिल्लामा कम्तिमा पनि ८६ जना महिलाको प्रतिनिधित्व हुने निश्चित छ । तर त्रियाशील राजनीतिक दललाई योग्य महिला उम्मेदवार पाउन भने हम्मे–हम्मे परेको छ ।

  • स्थानीय चुनाव : रसुवामा चुनावी माहोल सुरु भएन

    रसुवा, चैत १५ – स्थानीय तहको चुनाव नजिकै गर्दा रसुवामा भने चुनावी माहोल सुरु हुन सकेको छैन् । रसुवामा क्रियाशिल राजनीतिक दलको आन्तरिक छलफल नसकिएकाले चुनावी अभियान लिएर गाँउ जाने क्रम सुरु नभएको नेताहरुले बताएका छन् ।

  • आरआर क्याम्पसमा पेट्रोल बम प्रहार

    काठमाडौं, चैत १५ – स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको चुनाव भइरहेको काठमाडौंको रत्नराज्यलक्ष्मी क्याम्पसमा तनाव भएको छ । चुनावको विपक्षमा रहेकाले पेट्रोल बम प्रहार गरेका छन् ।

  • चुनावी सुरक्षा रणनीति : विप्लव, मोर्चा र सिके राउतमाथि विशेष निगरानी

    स्थानीय तहको चुनाव नजिकिँदै जाँदा सुरक्षा चुनौति पनि थपिएको भन्दै प्रहरीले सुरक्षा योजना बनाएर अगाडि बढ्ने रणनीति अपनाएको छ । गृह र निर्वाचन आयोगको योजना तथा सल्लाह अनुसार सुरक्षा रणनीति बनाएर चुनावी वातावरण बनाउने तयारीमा प्रहरी प्रधान कार्यालय जुटिसकेको छ ।

  • रुपन्देहीमा राजनीतिक दल कार्यकर्ता भेटघाट र भेलामा व्यस्त

    रुपन्देही, चैत १५ – स्थानीय चुनावको तयारीमा जुटेका रुपन्देहीका राजनीतिक दलहरु मतदाताको घरदैलोमा जाने तयारीमा छन् । यहाँका प्रमुख दलहरु नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र तथा राप्रपाका नेता कार्यकर्ताहरु स्थानीय चुनावको तयारीमा लागेका हुन् ।

सबै हेर्नुहोस
Job Vacancy
Foreign Employment Banner
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया