MENU

मनोरञ्जन

USAID

​अहिले के गर्दै हुनुहुन्छबाट दिक्क भएकी नायिका केकी (भिडियोसहित)

काठमाडौं, पुस २५ – अहिले के गर्दै हुनुहुन्छ ? भनेर सोध्दा उनले भनिन् अहिले म सिनेमाको प्रचाप्रसारमा हिँडिराखेको छु । 

त्यसपछि हामीले उनलाई मिडियाको कुन प्रश्नले तपाई दिक्क हुनुहुन्छ भनेर सोध्दा जवाफमा उनले भनिन्, अहिले के गर्दै हुनुहुन्छ ? त्यसपछि उनी एकछिन मज्जाले हाँसिन् । किनकी हामीले पनि उनीसँग कुरा सुरु गर्दा त्यही प्रश्न गरेका थियौँ, अहिले के गर्दै हुनुहुन्छ ? यो प्रसंग हो नायिका केकी अधिकारीसँग भएको कुराकानीको ।सिनेमा लभ सासाको प्रचार प्रसारमा हिँडेकी केकीसँगको कुराकानीबाट हामीले उनका व्यक्तिगत कुराहरु जान्ने प्रयास गरेका छौँ । कुराकानीका क्रममा हामीले उनको रुची, उनलाई मन पर्ने, मन नपर्ने कुराहरु थाहा पाउने गतिलो प्रयास गरेका छौँ ।

केकीलाई कसैले डोमिनेट गरेको फिटिक्कै मन पर्दैन । सबैको आ–आफ्नै महत्व र स्थान हुन्छ भन्ने केकी नत आफू अरुलाई होच्याएर कुरा गर्छिन् नत अरुले त्यस्तो गरेको मन पराउँछिन् । कुराकानीकै क्रममा केकीले हामीसँग यौन दुर्व्यवहारका बारेमा पनि केही कुरा गरेकी छिन् । थाहा पाउनको लागि हेर्नुहोस् भिडियो ।

उज्यालो र forseenetwork को सहकार्य ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
Foreign Employment Banner
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया