MENU

खेल

Ncell Axiata
sagun

जिदानलाई पछि पारे रानिएरीले, बने वर्षको उत्कृष्ट प्रशिक्षक

विश्व फुटबलको प्रशासकीय निकाय फिफाले ज्युरिचमा गरेको द बेष्ट फिफा अवार्डमा रानिएरीले वर्षको उत्कृष्ट पुरुष प्रशिक्षकको अवार्ड जितेका हुन् । रानिएरीले रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानलाई पछि पार्दै अवार्ड जितेका हुन् । रानिएरीले २२ दशमलव ६ प्रतिशत मत पाए । दोस्रो स्थानमा रहेका जिदानले १६ दशमलव ५६ तथा तेस्रो स्थानमा रहेका फर्नान्डो सान्तोसले १६ दशमलव २४ प्रतिशत मत पाए । यस्तै जर्मनीकी पूर्व प्रशिक्षक सिल्भिया नेइदले वर्षको उत्कृष्ट महिला प्रशिक्षकको अवार्ड जितिन् । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया