MENU

मनोरञ्जन

USAID

अनुभवका कारण ‘नाई नभन्नु ल–५’ एक वर्ष पर सर्‍यो

काडमाडौं, पुस २६ – एउटै नामले सबैभन्दा धेरै नेपाली सिनेमा निर्माण गर्ने निर्देशक हुन् विकासराज आचार्य । उनले ‘नाई नभन्नु ल’ बाट सुरु गरेर ‘नाई नभन्नु ल ४’ सम्म रिलिज गरिसकेका छन् । उनका चारवटै चलचित्र सफल पनि भए । चारवटै चलचित्र मन पराएका दर्शक अहिले ‘नाई नभन्नु ल ५’ को प्रतिक्षामा छन् । विकासका सहकर्मी र निकट साथीको सल्लाह पनि ‘नाई नभन्नु ल ५’ बनाउनु पर्‍यो भन्ने नै छ । विकासले पनि ‘नाई नभन्नु ल ५’ बनाउने तयारी गरिसकेको खबर थियो ।

तर विकास ‘नाई नभन्नु ल ५’ निर्माणमा नभयर  अर्कै सिनेमा निर्माणमा जुटे । ‘नाई नभन्नु ल ५’  छाडेर अर्को नयाँ चलचित्रको काममा जुटेका आचार्यले आफू अर्को एउटा नयाँ चलचित्र निर्माणमा लागेको र ‘नाई नभन्नु ल ५’ अर्को वर्ष निर्माण हुने जानकारी दिए ।

विकासले चलचित्रका मुख्य कलाकार अनुभव रेग्मीका कारण निर्माणको काम एक वर्ष पर सरेको बताए । अनुभव अहिले चलचित्रकै लागि स्वीमिङ सिकिरहेका छन् । तर कथा अनुसार अनुभवको उमेर नपुग्दा निर्माणमा ढिलाइ हुने भएको हो ।

अनुभव अहिले ११ वर्ष भए । तर सिक्वेल ५ को कथामा उनको उमेर १२ देखि १३ वर्ष हुनु पर्ने भएकाले  सिनेमा निर्माण कार्य एक वर्ष पर सरेको हो ।

-उज्यालो र forseenetwork को सहकार्य ।

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ​१६ वर्षअघि १० करोड कमाएको सिनेमाको सिक्वेल बन्ने तयारी

    काठमाडौं, माघ ६ – आज भन्दा १६ वर्ष पहिलेको सिनेमा ‘तँ त साह्रै बिग्रिस नि बद्री’ ले झण्डै १० करोड रुपैयाँको ब्यापार गरेको थियो ।

  • टेरियालाई जिताउन अभियान, भोटिङ कसरी गर्ने ?

    भारतीय टेलिभिजन कलर्सको चर्चित रियालिटी सो ‘झलक दिखला जा’ को उपाधि नजिक पुगेकी रुपन्देही रुद्रपुरकी टेरीया फौजा मगरलाई जिताउन रुपन्देहीमा अभियान जारी रहेको अभियन्ताले बताएका छन् ।

  • घर भित्रै थुनिएका छन् अनमोल, कारण के होला ?

    काठमाडौं, माघ ६ – सानै उमेरमा स्टार बनेका अभिनेता अनमोल केसी पछिल्लो समय सार्वजनिक कार्यक्रममा देखिएका छैनन् । त्यसो त अनमोल जुन पायो त्यही र जहाँ पायो त्यहीँ भएका कार्यक्रमहरुमा पहिले पनि जाँदैनथे । तर अहिले भने उनी देखिन ठप्पै भएको छ ।

  • निश्चल बस्नेतका तुहिएका सपनाहरु

    काठमाडौं, माघ ६ – निश्चल बस्नेत अहिले नेपाली सिनेमा उद्योगमा चर्चित निर्देशक हुन् । लुट, कबड्डी, टलकजंग भर्सेस टुल्के जस्ता सिनेमा बनाएका उनलाई नेपालमा फरक धारको सिनेमा बनाउने श्रेय जान्छ ।

  • दीपकराज गिरीको समर्थनमा सेलिब्रेटी, कसले के भने ?

    काठमाडौं, माघ ५ – सबैभन्दा पहिले दीपकराज गिरीको समर्थनमा सार्वजनिक अभिव्यक्ति दिने कलाकार हुन् किरण केसी । उनले दीपकराज गिरीमाथि कृष्णलाई ज्यान मार्ने धम्की दिएको आरोप गलत भएको बताएका थिए ।

सबै हेर्नुहोस
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • सबै दलका नेताले पृथ्वी नारायण शाहले नेपाल एकिकरण गरे भन्दै प्रशंसा गर्ने तर राष्ट्रिय एकता दिवस मनाउन चाँहि किन आनाकानी गरेका हुन् कुन्नि ?

    यज्ञ सापकोटा
  • बेरोजगार नागरिकले जम्मा गरेको करबाट तलव भत्ता खाने तर नागरिककै विषयमा छलफल गर्ने थलोमा हाजिर गरेर टाप कस्ने, यस्ता सांसदबाट हामीले के आशा राख्ने ?

    सुनिल कुमार
  • सबै भुकम्प प्रभावितले कहिले राहत पाउलान् सरकार ? जाडोमा कठ्याङ्ग्रिएर मर्ने अनि वर्षामा रातदिन रुझेर बिताउनुपर्ने बाध्यता कहिले सम्म भोग्नुपर्ने हो ?

    ​दुर्गाप्रसाद घिमिरे
सबै हेर्नुहोस

सोसल मिडिया