MENU

अन्तर्राष्ट्रिय

USAID

इन्डोेनेसियामा ७ दशमलव २ म्याग्निच्युडको शक्तिशाली भूकम्प

पुस २६ – इन्डोनेसियाको सेलेवेस सामुद्रिक क्षेत्रलाई केन्द्रविन्दु बनाएर मंगलबार विहान २ बजेर १३ मिनेट जाँदा शक्तिशाली भूकम्प गएको चिनियाँ भूकम्प नेटवर्क केन्द्र सिइएनसीले जनाएको छ । 

सिइएनसीका अनुसार बिहीबार विहानै गएको भूकम्प ७ दशमलव २ म्याग्निच्युडको भएको र भूकम्पको केन्द्रविन्दु ४ दशमलव ५३ डिग्री उत्तरी अक्षांश र १२२ दशमलव ६९ पूर्वी देशान्तर इन्डा्नेसियामा परेको थियो । 

तर अमेरिकी भूगर्भ सर्वेक्षण युएसजीएस विभागले भने उक्त भूकम्पीय कम्पन ६ दशमलव ९ म्याग्नीच्युडको भएको जनाएको छ । 

भूकम्पबाट भएको क्षतिबारे समाचार मंगलबार समाचार तयार पार्दासम्म विस्तृत विवरण प्राप्त हुन सकेको छैन । भूकम्पका कारण सुनामी आउनसक्ने विषयमा कुनै चेतावनी भने दिइएको छैन । – रासस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ४२ करोडको एउटा सिक्का, संग्रहालयबाट भयो चोरी

    चैत १५ – जर्मनीको एक संग्रहालयबाट सुनको सिक्का चोरी भएको छ, जसको मूल्य झण्डै ४० लाख अमेरिकी डलर अर्थात ४२ करोड नेपाली रुपैयाँ रहेको छ । सिक्काको अंकित मूल्य भने दश लाख डलर छ ।

  • आणविक हतियार सुरक्षाका लागि आवश्यक–अमेरिका

    चैत १५ – संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदका स्थायी सदस्य सहित झण्डै ४० देशले विश्वव्यापी रुपमा आणविक हतियारमा प्रतिबन्ध लगाउने विषयमाथिको बहस बहिष्कार गरेका छन् ।

  • रुसका मूख्य विपक्षी नेता पक्राउ

    चैत १४ – रुसका मूख्य विपक्षी नेता एलेक्से नाभाल्नी पक्राउ परेका छन् । भ्रष्टाचार विरुद्ध भइरहेको प्रदर्शनको क्रममा प्रहरीले विपक्षी नेता नाभाल्नी पक्राउ गरेको हो ।

  • अर्थ आवरः १७२ देशका ७००० शहरमा एक घण्टा बत्ती निभाइयो

    चैत १३ – जलवायु परिवर्तनको बारेमा ध्यानाकर्षण गराउन विश्वका प्रमुख ठाउँमा एक घण्टा बत्ती निभाइएको छ । अर्थ आवर मनाउने क्रममा विश्वका एक सय ७२ देशका सात हजार भन्दा बढी शहरमा एक घण्टा अनावश्यक बत्ती निभाइएको हो ।

  • बंगलादेशः दुई वटा बम विस्फोट, तीन जनाको मृत्यु

    चैत १३ – बंगलादेशको उत्तर पूर्वी शहर सिलहटमा भएको दुई वटा बम विस्फोटनमा परि तीन जनाको ज्यान गएको छ । ज्यान जानेमा एक जना प्रहरी अधिकारी पनि रहेको सरकारी अधिकारीले बताएका छन् ।

सबै हेर्नुहोस
Job Vacancy
Foreign Employment Banner
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया