MENU

अर्थ

Ncell Axiata

​एनसेल सर्वोत्कृष्ट विज्ञापन करदाताबाट सम्मानित

काठमाडौं, पुस २५ – काठमाडौं महानगरपालिकाले मोबाइल सेवाप्रदायक कम्पनी एनसेललाई गएको आर्थिक वर्षमा सबैभन्दा बढी विज्ञापन कर बुझाएबापत सम्मान गरेको छ । 

सोमबार काठमाडौं महानगरपालिको २९ औं महानगर परिषद्बाट पारित बजेट, नीति तथा कार्यक्रम सार्वजनिक समारोहमा एनसेललाई सम्मान स्वरुप कदरपत्र प्रदान गरेको हो । 

महानगरपालिका कार्यालयका अनुसार गएको आर्थिक वर्ष २०७२/०७३ मा महानगर कार्यालयले चार करोड १७ लाख रुपैयाँ विज्ञापन कर संकलन गरेको थियो । संकलित विज्ञापन करको एक तिहाइ योगदान एनसेलले गरेको महानगरपालिका कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ​दिनारको मूल्य बढ्यो, रियाल, रिंगिट र दिर्हाम पनि उकालो लाग्दै

    काठमाडौं, कात्तिक १ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ६६ पैसा र विक्रिदर २७ रुपैयाँ ८२ पैसा रहेको छ ।

  • शेयरमा लगानी गर्न चाहनेलाई जानकारी दिन सफ्टवेयर

    काठमाडौं, असोज ३१ – शेयरमा लगानी गर्न चाहनेलाई सत्यतथ्य जानकारी दिने उद्देश्यले डेटा एनालिटिक्स सफ्टवेयर सार्वजनिक भएको छ ।

  • नेप्से आज झण्डै ६ अंकले घट्यो

    काठमाडौं, असोज ३१ – शेयर बजार परिसूचक नेप्से मंगलबार झण्डै ६ अंकले घटेको छ । सोमबार ४७ अंकभन्दा धेरैले बढेको नेप्से मंगलबार ५ दमशमलव ६२ अंकले घटेर १३ सय ५९ दशमलव १८ अंकमा झरेको हो ।

  • सटही व्यापारको चलन कायमै

    धनगढी, असोज ३१ – नेपालका कतिपय गाउँबस्तीमा एक वस्तुसँग अर्को बस्तु साटासाट गरी आफ्नो आवश्यकता पूरा गर्ने पुरानो परम्परा अझै कायम रहेको छ ।

  • सुनचाँदीको कारोबार उत्साहजनक छैनः व्यवसायी

    काठमाडौं, असोज ३१ – तिहार सुरु भएपनि यो वर्ष सुनचाँदीको कारोबार उत्साहजनक नभएको व्यवसायीले बताएका छन् । गएका वर्षहरुमा तिहार सुरु हुनु एक हप्ताअघि दैनिक ४० देखि ४५ किलोसम्म सुनको कारोबार हुने गरेको सुन यो वर्ष दैनिक ३५ किलोसम्म मात्र कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया