MENU

समाज

USAID

अछाममा रुखबाट लडेर एक जनाको मृत्यु

बैतडी, पुस २६ – अछामको ऋषिदहमा रुखबाट लडेर मंगलबार दिउँसो एक जनाको ज्यान गएको छ । ऋषिदह–५ नुनेढुंगाका ६० वर्षे प्रवते धामीको घाँस काट्ने क्रममा रुखवाट लडेर ज्यान गएको हो । 

घाँस काट्नका लागि जंगल गएका धामी घाँस काट्दै गर्दा रुखवाट लडेर घाइते भएका थिए । घाँस दाउरा गर्न गएका स्थानीयबासीले उनी लडेको देखेपछि उपचारका लागि लैजाँदै गर्दा ज्यान गएको स्थानीयबासी अर्जुन धामीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
Foreign Employment Banner
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया