MENU

खेल

USAID

​विश्वकप फुटबलमा अब ४८ देशले खेल्न पाउने

पुस २६ – विश्वकप फुटबलमा अब ४८ देशले खेल्न पाउने भएका छन् । मंगलबार ज्युरिखमा भएको विश्व फुटबल महासंघ फिफाको काउन्सिल बैठकले विश्वकपमा सहभागी हुने देशको संख्या ३२ बाट बढाएर ४८ पु¥याउने निर्णय गरेको हो । 

तर यो निर्णय सन् २०२६ को विश्वकपबाट मात्र लागू हुने  फिफाले जनाएको छ । अब ४८ देशलाई १६ समूहमा विभाजन गरिनेछ भने प्रत्येक समूहमा ३ देश हुनेछन् । जसबाट शीर्ष २ टीम अन्तिम ३२ मा प्रवेश गर्नेछन् । सन् १९९८ देखि विश्वकपमा ३२ देशले खेल्न पाउने नियम बनाइएको थियो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • सबै दलका नेताले पृथ्वी नारायण शाहले नेपाल एकिकरण गरे भन्दै प्रशंसा गर्ने तर राष्ट्रिय एकता दिवस मनाउन चाँहि किन आनाकानी गरेका हुन् कुन्नि ?

    यज्ञ सापकोटा
  • बेरोजगार नागरिकले जम्मा गरेको करबाट तलव भत्ता खाने तर नागरिककै विषयमा छलफल गर्ने थलोमा हाजिर गरेर टाप कस्ने, यस्ता सांसदबाट हामीले के आशा राख्ने ?

    सुनिल कुमार
  • सबै भुकम्प प्रभावितले कहिले राहत पाउलान् सरकार ? जाडोमा कठ्याङ्ग्रिएर मर्ने अनि वर्षामा रातदिन रुझेर बिताउनुपर्ने बाध्यता कहिले सम्म भोग्नुपर्ने हो ?

    ​दुर्गाप्रसाद घिमिरे
सबै हेर्नुहोस

सोसल मिडिया