MENU

समाज

Ncell Axiata
USAID

खोटाङ बन्दका कारण हजारौं यात्रु अलपत्र

खोटाङ, पुस २६ – स्थानीय तह पुनर्संरचना आयोगले प्रस्ताव गरिएकोभन्दा भिन्नै गाउँपालिका बनाउन सिफारिस गरेको विरोधमा खोटाङमा चार दिनदेखि गरिएको सडक बन्दका कारण हजारौँ यात्रु समस्यामा परेका छन् । 

खोटाङको गाउँपालिका र नगरपालिकाको सूचीमा प्रस्ताव नै नगरिएको गाउँपालिकाको नाम आएपछि सच्याउन माग गर्दै विरोधमा उत्रिएका बुईपा, राजापानी, बिजयखर्क, नुनथला लगायत ठाउँका स्थानीयवास्न्दिाले सडक बन्द गरेपछि शहर जाने तथा शहरबाट गाउँ फर्कने यात्रु पैदल यात्रा गर्न वाध्य भएका छन् । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया