MENU

राजनीति

Ncell Axiata
USAID

प्राधिकरण प्रमुख ज्ञवालीलाई हटाउने/नहटाउने निर्णय आज

काठमाडौं, पुस २७ – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको बारेमा सरकारले बुधबार निर्णय गर्दैछ । बुधबार बस्ने मन्त्रिपरिषद बैठकले उहाँलाई हटाउने, नहटाउनेबारे निर्णय गर्नेछ ।

यसअघि सरकारले मागेअनुसार ज्ञवालीले दोस्रो स्पष्टीकरण बुझाइसक्नुभएको छ । भूकम्पमा भत्केका भौतिक संरचनाहरुको पुनर्निर्माण र पीडितलाई अनुदान वितरणमा प्रभावकारी रुपमा काम गर्न नसकेको भन्दै सरकारले ज्ञवालीसँग स्पष्टीकरण सोधेको हो ।

तर ज्ञवालीले भने यसको खण्डन गर्दै आफुले काम गरेपनि सरकारबाट असहयोग भएको उल्लेख गर्नुभएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • नेताहरुको चाला हेर्दा स्थानिय तहको चुनाव गर्ने कुरा नाटक मात्रै हो कि जस्तो लागेको छ । हामी कहिलेसम्म जनप्रतिनिधी विहिन हुनुपर्ने हो कुन्नी ?

    ​अविकिरन डिसी
  • सोलिडारिटीकप जितेका खेलाडीलाई सरकारले ३ लाखका दरले पुरस्कार दिएको सुन्दा खुसी लाग्यो । ढिलै भएपनि सरकारले राम्रै काम गरेको छ । खेलाडीको सफलतामा हौसिएर पुरस्कार घोषणा गर्ने तर नदिने प्रथाको अन्त्य हुनुपर्छ ।

    ​देवेन किशोर अन्जान
  • दयाहाङ राई र सौगात मल्ल उत्कृष्ट नायक भएको खबर सुनेर लाग्यो, चिल्लो गाला र ठुलो पाखुरा देखाएर ठुलो स्वरमा चिच्याउँदैमा फिल्म चल्दैन। यदि अभिनय जान्दैन भने कसैको केही लाग्नेवाला छैन ।

    ​तिर्थ अधिकारी
सबै हेर्नुहोस

सोसल मिडिया