MENU

समाज

Ncell Axiata
USAID

रामेछापमा ट्रिपर दुर्घटना, सहचालकको मृत्यु

रामेछाप, पुस २७ – रामेछापमा ट्रिपर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ  । बुधबार बिहान भएको दुर्घटनामा अन्तय तीन जना घाइते भएका छन् ।

ना १ ञ ५७ नंबरको ट्रिपर मन्थलीमा दुर्घटना हुँदा सहचालक सिन्धुलीको भद्रकालीका रमेश बम्जनको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका चालक रमेश घिमिरेलाई उपचारका लागि काठमाडौं पठाइएको छ । अरु दुई जनाको रामेछापमै उपचार भइरहेको छ । सहचालकले ट्रिपर चलाएका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया