MENU

समाज

USAID

घरमै पुगेर नागरिकता वितरण

तेह्रथुम, पुस २७ – इलाका प्रशासन कार्यालय संक्रान्तिबजार तेह्रथुमले अपाङ्गता भएका एकै परिवारका दुई जनालाई घरैमा पुगेर नागरिकता दिएको छ ।

कार्यालयका प्रमुख सफल पोर्तेलसहितको टोलीले सक्रान्तिबजार–९ का २१ वर्षे नरेन्द्र चिमरिया र उहाँकी दिदी २८ वर्षिया सीतादेवी चिमरियालाई नागरिकता वितरण गरेको हो । घरमै नागरिकता पाउँदा आफूहरु खुशी भएको नरेन्द्रले बताउनुभयो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • सबै दलका नेताले पृथ्वी नारायण शाहले नेपाल एकिकरण गरे भन्दै प्रशंसा गर्ने तर राष्ट्रिय एकता दिवस मनाउन चाँहि किन आनाकानी गरेका हुन् कुन्नि ?

    यज्ञ सापकोटा
  • बेरोजगार नागरिकले जम्मा गरेको करबाट तलव भत्ता खाने तर नागरिककै विषयमा छलफल गर्ने थलोमा हाजिर गरेर टाप कस्ने, यस्ता सांसदबाट हामीले के आशा राख्ने ?

    सुनिल कुमार
  • सबै भुकम्प प्रभावितले कहिले राहत पाउलान् सरकार ? जाडोमा कठ्याङ्ग्रिएर मर्ने अनि वर्षामा रातदिन रुझेर बिताउनुपर्ने बाध्यता कहिले सम्म भोग्नुपर्ने हो ?

    ​दुर्गाप्रसाद घिमिरे
सबै हेर्नुहोस

सोसल मिडिया