MENU

राजनीति

USAID

प्राधिकरणका सिइओ ज्ञवाली बर्खास्त, पोख्रेल नियुक्त

प्रकाश ढकाल/उज्यालो । 

काठमाडौं, पुस २३ –  राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अर्थात सिइओ सुशील ज्ञवालीलाई सरकारले बर्खास्त गरेको छ ।

ज्ञवालीसँग २ पटक स्पष्टिकरण मागेको सरकारले स्पष्टिकरण चित्तबुझ्दो नभएको भन्दै उहाँलाई हटाएको हो । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले ज्ञवालीलाई हटाएर राष्ट्रियो योजना आयोगका पूर्व उपाध्यक्ष गोबिन्द पोख्रेललाई सिइओ नियुक्त गरेको सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो  ।

पोख्रेलले अध्यादेशबाट गठन भएको प्राधिकरणमा एक हप्ता सिइओको रुपमा काम गर्नुभएको थियो । नेपाली कांग्रेसका जोडमा सरकारले सिइओ फेरेको हो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
Foreign Employment Banner
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया