MENU

राजनीति

Ncell Axiata
USAID

सार्वजनिक बिदा बारे अध्ययन गर्न गृहमन्त्रालयलाई सरकारको निर्देशन

काठमाडौं, पुस २७ – सरकारले सार्वजनिक बिदा बारे अध्ययन गरेर माघ महिना भित्र प्रतिवेदन पेश गर्न गृहमन्त्रालयलाई निर्देशन दिएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले विभिन्न पर्व, उत्सव तथा दिवसका अवसरमा दिइने बिदाका बारेमा अध्ययन गरेर प्रतिवेदन बुझाउन निर्देशन दिएको सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।

विभिन्न राजनीतिक दल तथा नागरिक स्तरबाट बुधबार परेको पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदा दिनु पर्ने माग बढेका बेला सरकारले यस्तो निर्देशन दिएको हो ।

यस्तै राष्ट्रिय तथा प्रदेश स्तरमा दिइने बिदाको बारेमा पनि विस्तृत अध्ययन गर्ने मन्त्रिपरिषदले गृह मन्त्रालयलाई निर्देशन दिएको हो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • नेताहरुको चाला हेर्दा स्थानिय तहको चुनाव गर्ने कुरा नाटक मात्रै हो कि जस्तो लागेको छ । हामी कहिलेसम्म जनप्रतिनिधी विहिन हुनुपर्ने हो कुन्नी ?

    ​अविकिरन डिसी
  • सोलिडारिटीकप जितेका खेलाडीलाई सरकारले ३ लाखका दरले पुरस्कार दिएको सुन्दा खुसी लाग्यो । ढिलै भएपनि सरकारले राम्रै काम गरेको छ । खेलाडीको सफलतामा हौसिएर पुरस्कार घोषणा गर्ने तर नदिने प्रथाको अन्त्य हुनुपर्छ ।

    ​देवेन किशोर अन्जान
  • दयाहाङ राई र सौगात मल्ल उत्कृष्ट नायक भएको खबर सुनेर लाग्यो, चिल्लो गाला र ठुलो पाखुरा देखाएर ठुलो स्वरमा चिच्याउँदैमा फिल्म चल्दैन। यदि अभिनय जान्दैन भने कसैको केही लाग्नेवाला छैन ।

    ​तिर्थ अधिकारी
सबै हेर्नुहोस

सोसल मिडिया