MENU

समाज

Ncell Axiata
USAID

​जुम्लाका एक दर्जन सरकारी कार्यालय प्रमुखविहिन

जुम्ला, पुस २७ – जुम्लाका एक दर्जन भन्दाबढी सरकारी कार्यालय प्रमुखविहिन छन् । चिसो बढेसँगै तालिम र गोष्ठिको बाहनामा प्रमुखहरु जिल्ला बाहिर गएपछि दोस्रो चौमासिकको विकास बजेट खर्च हुन सकेको छैन ।

त्यस्तै नियमित कार्यालयबाट सम्पादन हुने काममा समस्या देखिएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाकाअनुसार एक दर्जन भन्दा बढी सरकारी कार्यालय प्रमुख तालिम र गोष्ठिको निहुमा जिल्ला बाहिर छन् । 
 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया