MENU

राजनीति

USAID

पाँच नम्बर प्रदेश टुक्र्याउने संशोधन प्रस्ताव सरकारले फिर्ता लिनुपर्छ

अर्घाखाँची, २७ – अर्घाखाँचीलगायत पहाडी जिल्लालाई पाँच नम्बर प्रदेशबाट हटाउने प्रस्ताव संसदमा दर्ता भएपछि त्यसको विरोधमा अर्घाखाँचीमा एक महिनादेखि चलेको आन्दोलन अझै रोकिएको छैन । 

एक महिनादेखिको बुधबार विरोध सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य पुष्पा भुसालले पाँच नम्बर प्रदेशका पहाडी जिल्ला हटाउने गरी ल्याइएको संशोधन प्रस्ताव सरकारले तुरुन्त फिर्ता लिनुपर्ने बताउनुभयो । प्रस्ताव दर्ता हुने दिनबाटै पाँच नम्बर प्रदेशका नागरिक आन्दोलनमा उत्रिएकाले यो पारित हुने सम्भावना नरहेको उहाँले बताउनुभयो । 

अहिलेको समयमा मधेसवादी दलसहित सबै दलहरु एकजुट भएर स्थानीय निकायको चुनावमा लाग्नुको विकल्प नरहेको नेतृ भुसालले उल्लेख गर्नुभयो । नेतृ भुसालले विविध कारणले अर्घाखाँचीमा भइरहेको आन्दोलनमा आफू अहिलेसम्म सहभागी हुन नसकेको बताउँदै आन्दोलनमा आफनो पूर्ण समर्थन रहेको बतानुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • थप विद्युत उपलब्ध गराइदिन आग्रह

    काठमाडौं, चैत ११ – भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्यायले नेपाललाई थप विद्युत उपलब्ध गराउन भारत सरकारसमक्ष आग्रह गर्नुभएको छ ।

  • शुक्रबारका मुख्य खबर के के ? पढ्नुहोस् एकै ठाउँमा

    काठमाडौं, चैत ११ - वैशाख ३१ गते हुने स्थानीय तहको चुनावको लागि चहलपहल बढ्दैछ । निर्वाचन आयोगले आफ्नो तयारी तीव्र पारेको छ भने गाउँठाउँमा चुनावकै बहस केन्द्रित हुन थालेको छ । शुक्रबार पनि चुनावकै खबरले प्राथमिकता पाएको छ । चुनावसँग सम्बन्धित सहित अरु खबर पढ्नुहोस् ।

  • दलको चुनाव चिन्ह लिएर चुनावमा जान नपाएकालाई स्वतन्त्र उम्मेदवारी दिन आयोगको आग्रह

    काठमाडौं, चैत ११ – प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले दलको चुनाव चिन्ह लिएर चुनाव लड्न नपाएकाहरुलाई स्वतन्त्र उम्मेदवारी दिन आग्रह गर्नुभएको छ ।

  • दुई विधेयक प्रमाणीकरण

    काठमाडौं, चैत ११ – राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन क्षेत्र निर्धारण विधेयक २०७३ र गाउँ तथा नगरपालिकाको वडाको सङ्ख्या निर्धारण विधेयक २०७३ लाई शुक्रबार प्रमाणीकरण गर्नुभएको छ ।

  • मतदाता शिक्षामा ७५ करोड खर्च हुने

    वैशाख ३१ गते हुने स्थानीय तहको चुनावमा ‘मतदता शिक्षा कार्यक्रम’ सञ्चालन गर्न ७५ करोड खर्च हुने भएको छ । मतदाता शिक्षाका लागि चाहिने सामग्रीदेखि जनशक्ति परिचनालन गर्न आयोगले ७५ करोड खर्च गर्ने तयारी गरेको हो ।

सबै हेर्नुहोस
Job Vacancy
Foreign Employment Banner
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
  • हामीले सीमापारीबाट केहि सामान ल्यायौं भने झोला खोतलेर हैरान बनाउँछन तर शिवरात्रीमा आउने साधु बाबाले अवैध मानिएको गाजा लिएर आउँदा पनि कसैले केहि भन्दैनन् ? यो कस्तो कानुन ?

    पुर्णचन्द्र लिम्बु
सबै हेर्नुहोस

सोसल मिडिया