MENU

समाज

Ncell Axiata
USAID

निर्वाचनको लागि संविधान संशोधन आवश्यक : मन्त्री लेखक

धनुषा, पुस २७ – भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले निर्वाचनका लागि संविधान संशोधन आवश्यक रहेको बताउनुभएको छ । 

धबार जनकपुरमा जनकपुर–यदुकाहा सडक खण्डको शिलान्यास गर्ने क्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री लेखकले निर्वाचनको लागि संविधान संशोधन जरुरी रहेको स्पष्ट पार्नु भएको हो । 

उहाँले व्यवस्थापिका संसदबाट संविधान संशोधन सहितको प्रस्ताव पारित गरी स्थानीय निकाय सहितको निर्वाचनमा जानु पर्ने बताउनुभयो ।
उहाँले मधेसको भावना सम्बोधनको लागि संविधान संशोधनको प्रस्ताव पेस गरिएको उल्लेख गर्दै संविधान संशोधन पारित भएमा छिट्टै नै निर्वाचन हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया