MENU

अन्तर्राष्ट्रिय

USAID

भारतः ६४०० कछुवा बरामद

पुस २८ – भारत उत्तर प्रदेशको अमेठीबाट प्रहरीले स्वच्छ पानीमा रहने ६ हजार चार सय कछुवा बरामद गरेको छ । कोलकाता बन्दरगाहमा लैजान लागिएका कछुवा प्रहरीले बरामद गरेको हो । बोरामा राखेर लैजान लागिएका जीवित कछुवाको तौल चार टन भन्दा धेरै हरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गंगा नदीको किनारबाट स्थानीय बासिन्दाले यि कछुवा संकलन गरेका थिए ।

प्रहरीले एक व्यक्तिलाई पक्राउ पनि गरेको छ । पक्राउ परेका व्यक्ति कछुवा तस्करीमा संलग्न ठूलो गिरोहका सदस्य रहेको सरकारी अधिकारीले बताएका छन् । बरामद गरिएका कछुवा लुप्त प्राजितका नरहेको र यस्ता कछुवालाई बंगलादेश लैजान लागिएको हुन सक्ने प्रहरीको अनुमान छ । चीन तथा दिक्षणपूर्वी एसियामा यि कछुवाको मासुको माग बढी छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
Foreign Employment Banner
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया