MENU

समाज

USAID

​बझाङका ४ सय ९१ विद्यालय बन्द

बझाङ, पुस २८ – चासो बढेसँगै बझाङका सबै विद्यालय बन्द भएका छन् । चीसो मौसमका कारण विद्यार्थीलाई समस्या हुने भएपछि विद्यालयहरु बन्न गरिएको हो । निजी विद्यालय पनि बन्द भएका छन् । विद्यालय माघको अन्तिममा मात्रै खुल्ने जिल्ला शिक्षा कार्यालयले जनाएको छ । हिमपात भएका कारण अघिल्लो वर्षभन्दा पहिले नै विद्यालय बन्द भएका हुन् । बझाङका प्रावि २ सय ९५, निमावि ८४, मावि ४० र उमावि ३९ तथा निजी ३३ विद्यालय गरी चास सय ९१ विद्यालय बन्द भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
Foreign Employment Banner
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया