MENU

खेल

Ncell Axiata
USAID

फिफा वरियतामा नेपाल ६ स्थान माथि चढ्यो, अर्जेन्टिना पहिलोमै

काठमाडौं, पुस २८ – विश्व फुटबल वरियतामा नेपाल ६ स्थान माथि उक्लिएर १ सय ७५ औं स्थानमा पुगेको छ । विश्व फुटबल महासंघ फिफाले सार्वजनिक गरेको नयाँ बरियताक्रम अनुसार नेपाल दक्षिण एसियामा चौथो स्थानमा छ । गएको महिना नेपाल १ सय ८१ औँ स्थानमा थियो ।

दक्षिण एसियामा भारत पहिलो (१२९), माल्दिभ्स दोस्रो (१४५) , अफगानिस्तान तेस्रो (१५१), भुटान पाँचौ (१७६), बंगलादेश छैठौँ (१९०), श्रीलंका सातौँ (१९६) र पाकिस्तान आठौँ (१९७) स्थानमा छ । विश्व वरियतामा अर्जेन्टिना पहिलो स्थानमा छ । ब्राजिल दोस्रो र जर्मनी तेस्रो स्थानमा छ । 

उत्कृष्ट १५ देश

अजेन्टिना
ब्राजिल
जर्मनी
चिली
बेल्जियम
कोलम्बिया
फ्रान्स
पोर्चुगल 
उरुग्वे 
स्पेन
स्वीटजरल्याण्ड
वेल्स
इंग्ल्याण्ड 
क्रोयसिया
पोल्याण्ड

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया