MENU

राजनीति

USAID

आज पनि उच्च अदालतमा न्यायाधीश नियुक्त भएन

काठमाडौं, पुस २८ – न्याय परिषदको बैठक बिहीबार पनि निष्कर्षविहीन भएको छ । उच्च अदालतमा ८२ जना न्यायाधीश नियुक्ति गर्ने तयारी गरेको परिषद् बैठक अनिश्चित समयसम्मका लागि स्थगित भएको हो ।

सात प्रदेशमा रहेको उच्च अदालतका लागि जिल्ला न्यायाधीश, न्याय सेवा र वकिल समूहबाट न्यायाधीश नियुक्त गर्ने तयारी छ ।

जिल्ला न्यायाधीश, सरकारी वकिल समूहबाट नियुक्त हुने व्यक्तिबारे विवाद नभए पनि नेपाल बारका तर्फबाट कसलाई नियुक्त गर्ने भन्नेमा विवाद छ । बारले कम्तिमा पनि ५० प्रतिशत हिस्सा आफूले पाउनु पर्ने माग गर्दै आएको छ । अहिले उच्च अदालतमा आवश्यकभन्दा आधा मात्र न्यायाधीश छन् । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • महाभियोग सिफारिस समितिले लोकमानले गरेका काम कारबाहीको छानबिन गर्ने

    प्रकाश ढकाल/उज्यालो ।काठमाडौं, माघ ५ – व्यवस्थापिका–संसद्को महाभियोग सिफारिस समितिले लोकमान सिंह कार्कीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त रहँदा गरेका काम कारवाहीको छाबिन गर्ने भएको छ ।

  • उच्च अदालतमा नियुक्त भएका ८० जना न्यायाधीशले आज शपथ लिँदै

    काठमाडौं, माघ ५ – उच्च अदालतमा नियुक्त भएका ८० जना न्यायाधीशले बुधबार शपथ लिँदैछन् । सर्वोच्च अदालतमा दिउँसो हुने समारोहमा प्रधानन्यायाधीश सुशीला कार्कीले उनीहरुलाई शपथ गराउने कार्यक्रम छ ।

  • मधेसी : करदाता र मतदाता मात्र होइनन्

    समानता, समन्याय, सम्मान, पहिचान र अधिकारका लागि मधेसीहरू पटक–पटक आन्दोलित हुँदै आएका छन् । साझा र सम्पन्न नेपाल निर्माणका लागि मुलुकका आधाभन्दा बढी जनसंख्या ओगटेका मधेसीहरूलाई विभेदमा पारेर सम्भव छैन ।

  • चुनावको मिति घोषणा गर्ने तयारीमा छौँ : प्रधानमन्त्री

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक दलको सहमतिमा छिट्टै चुनावको मिति घोषणा गरिने बताउनुभएको छ । संयुक्त अरब इमिरेटस युएइको चार दिने भ्रमण सकेर स्वदेश फर्केपछि त्रिभुवन विमानस्थलमा प्रधानमन्त्री दाहालले चुनावको मिति घोषणा गर्ने तयारीमा सरकार रहेको बताउनुभएको हो ।

  • कानुन नपढेकालाई पनि उच्च अदालतमा भर्ती गरियो : ओली

    सुमन तिमल्सिना/उज्यालो । विराटनगर, माघ ४ – पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले न्याय परिषदले उच्च अदालतमा गरेको सिफारिसको कडा आलोचना गर्नु भएको छ ।

सबै हेर्नुहोस
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • सबै दलका नेताले पृथ्वी नारायण शाहले नेपाल एकिकरण गरे भन्दै प्रशंसा गर्ने तर राष्ट्रिय एकता दिवस मनाउन चाँहि किन आनाकानी गरेका हुन् कुन्नि ?

    यज्ञ सापकोटा
  • बेरोजगार नागरिकले जम्मा गरेको करबाट तलव भत्ता खाने तर नागरिककै विषयमा छलफल गर्ने थलोमा हाजिर गरेर टाप कस्ने, यस्ता सांसदबाट हामीले के आशा राख्ने ?

    सुनिल कुमार
  • सबै भुकम्प प्रभावितले कहिले राहत पाउलान् सरकार ? जाडोमा कठ्याङ्ग्रिएर मर्ने अनि वर्षामा रातदिन रुझेर बिताउनुपर्ने बाध्यता कहिले सम्म भोग्नुपर्ने हो ?

    ​दुर्गाप्रसाद घिमिरे
सबै हेर्नुहोस

सोसल मिडिया