MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
USAID

नराम्री केटी बिहे गर्नेलाई दाइजो दिनुपर्छ भनेर पढाइन्छ भारतमा

माघ २२ – भारतको महाराष्ट्रमा केटीको रुप राम्रो नभए दाइजो धेरै दिनु पर्ने भनेर विद्यालयमा पढाउने गरिएको छ । महाराष्ट्रका विद्यालयमा नराम्री केटीको विवाहका लागि बढी दाइजो दिनु पर्ने कुरा पढाइन्छ । पाठ्यपुस्तकमा नै नराम्री केटीको विवाहका लागि दाइजो दिनु पर्ने उल्लेख गरेपछि त्यसको विरोध भएको छ । पाठ्यपुस्तकमा यदी केटीको रुप राम्रो नभए वा केटी अपाङ्ग भएमा केटा पक्षले धेरै दाइजो माग्ने र त्यस्ता केटीको विवाहका लागि दाइजो धेरै दिनुको विकल्प नरहेको उल्लेख छ । महाराष्ट्रका एक मन्त्रीले पुस्तकमा रहेको यस्तो अंश हटाइने स्थानीय सञ्चारमाध्यमलाई बताएका छन् । सामाजिक सञ्जालमा केटी नराम्रो भएमा धेरै दाइजो दिनु पर्ने लेखिएको पृष्ठको तस्बिर खिचेर विरोध भइरहेको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • हामीले सीमापारीबाट केहि सामान ल्यायौं भने झोला खोतलेर हैरान बनाउँछन तर शिवरात्रीमा आउने साधु बाबाले अवैध मानिएको गाजा लिएर आउँदा पनि कसैले केहि भन्दैनन् ? यो कस्तो कानुन ?

    पुर्णचन्द्र लिम्बु
  • असफल कुलमान घिसिङको लोड्सेडिङ मुक्त बनाउने अभियान सुन्दा खुसी लागो । यदि यसरी नै आफ्नो होइन देशको लागि सबैले सोच्ने हो भने नेपाली रोजगारीका लागि विदेशिनु पर्दैन ।

    ​उत्तम ढकाल
  • नेताहरुको चाला हेर्दा स्थानिय तहको चुनाव गर्ने कुरा नाटक मात्रै हो कि जस्तो लागेको छ । हामी कहिलेसम्म जनप्रतिनिधी विहिन हुनुपर्ने हो कुन्नी ?

    ​अविकिरन डिसी
सबै हेर्नुहोस

सोसल मिडिया