MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
sagun

अफगानिस्तानको सर्वोच्च अदालतबाहिर आत्मघाती बम आक्रमण, २० जनाको मृत्यु, ४५ घाइते

माघ २५ – अफगानिस्तानको काबुलमा रहेको सर्वोच्च अदालतबाहिर आत्मघाती बम आक्रमण हुँदा २० जनाको ज्यान गएको छ । ४५ जना घाइते भएका छन् । 

बिबिसीका अनुसार घाइतेको संख्या बढ्ने अनुमान गरिएको छ । मंगलबार आक्रमणकारीले अदालतको कार पार्कलाई लक्षित गरेर आत्मघाती आक्रमण गरेका थिए । आक्रमणको अहिलेसम्म कसैले जिम्मा लिएको छैन । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया