MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
USAID

​अस्पतालको लापरवाहीले पाँच जनालाई एचआइभी

माघ २८ – चीनको एक अस्पतालको लापरवाहीका कारण पाँच जना व्यक्ति एचआइभी संक्रमित भएका छन् । होङजाउको झेजियाङ प्रान्तीय अस्पतालमा उपचारका लागि पुगेका पाँचजाना विरामी एचआइभी संक्रमित भएका हुन् ।

अस्पतालका अधिकारीले प्राविधिकले पुरानो उपकरण पुनः प्रयोग गर्दा पाँचजनालाई एचआइभी संक्रमण भएको स्विकार गरेका छन् । अस्पतालले विरामीका बारेमा थप विवरण नदिएको प्रान्तीय अधिकारीहरुले बताएका छन् । अधिकारीहरुका अनुसार अरु विरामीमा पनि एचआइभी संक्रमण भएको हुन सक्ने तर अस्पतालले त्यसबारे जानकारी नगराएको हुनसक्ने आशंका गरेको छ ।

अस्पतालले संक्रमितहरुलाई निशुल्क उपचार तथा क्षतिपूर्ति दिने बताएको छ । झण्डै दुई दशक अघिपनि चीनमा अस्पतालको लापरवाहीका कारण एचआइभी संक्रमण फैलिएको थियो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • नेताहरुको चाला हेर्दा स्थानिय तहको चुनाव गर्ने कुरा नाटक मात्रै हो कि जस्तो लागेको छ । हामी कहिलेसम्म जनप्रतिनिधी विहिन हुनुपर्ने हो कुन्नी ?

    ​अविकिरन डिसी
  • सोलिडारिटीकप जितेका खेलाडीलाई सरकारले ३ लाखका दरले पुरस्कार दिएको सुन्दा खुसी लाग्यो । ढिलै भएपनि सरकारले राम्रै काम गरेको छ । खेलाडीको सफलतामा हौसिएर पुरस्कार घोषणा गर्ने तर नदिने प्रथाको अन्त्य हुनुपर्छ ।

    ​देवेन किशोर अन्जान
  • दयाहाङ राई र सौगात मल्ल उत्कृष्ट नायक भएको खबर सुनेर लाग्यो, चिल्लो गाला र ठुलो पाखुरा देखाएर ठुलो स्वरमा चिच्याउँदैमा फिल्म चल्दैन। यदि अभिनय जान्दैन भने कसैको केही लाग्नेवाला छैन ।

    ​तिर्थ अधिकारी
सबै हेर्नुहोस

सोसल मिडिया