यो पनि समाचार
महिलाले जन्माइन् बाख्राको पाठो !
- Friday, Feb 10, 2017
- 11:24 AM ( 1 year ago )
- Total Views: 137.1 K
माघ २८ – गएको मंगलबार नाइजेरियामा एउटा अनौठो घटना भयो । नाइजेरियाको रिभर राज्यमा एक महिलाले बाख्राको पाठो जस्तै शिशु जन्माएपछि सबैजना छक्क परे । दुई वषदेखि गर्भवती रहेकी ती महिलाले बच्चा जन्माइन् । तर बाख्राको पाठा जस्तो । बाख्राको पाठो जस्तो शिशु जन्मिएपछि हेर्ने मान्छे पनि ठूलो भिड लागेको थियो ।
बाख्राको पाठो मान्छेले जन्माएपछि सामाजिक सञ्जालमा पनि त्यो फोटो भाइरल भएको थियो । ती महिलाका परिवार बाख्राको पाठो जन्मिएको घटनाले लज्जित भएको छभने दुई वर्ष वर्षदेखिको पीडाबाट महिला मुक्त भएकोमा खुसी पनि त्यती नै भएको डेलीपोस्टले खबर लेखेको छ ।
सम्बन्धित सामग्रीहरु
-
एक कोसा केराको मूल्य एक लाख ३६ हजार !
वैशाख ८ – एउटा केराको बिल हजारौँ रुपैयाँ आयो भने तपाईँ कस्तो प्रतिक्रिया जनाउनुहुन्छ ?
-
सर्पले बाटो छेकेर मोटरसाइकलमा बसेपछि !
दाङ, चैत २८ - सल्यानको कपुरकोटमा मोटरसाइकलमा सर्प बसेपछि नाग देवता भन्दै पूजा र दर्शन गर्नेहरुको घुईंचो लागेको छ ।
-
लहना आज १२ वर्ष लाग्यो
काठमाडौं, चैत १७ - उज्यालो रेडियो नेटवर्कको नेपालभाषा कार्यक्रम लहना आज १२ वर्ष लागेको छ ।
-
महोत्सवको प्रचारपसारका लागि बिचित्र गुफामा बैठक
गुल्मी, चैत १ – गुल्मीमा चैत १६ देखि २५ गतेसम्म सञ्चालन हुन लागेको तेस्रो गुल्मी महोत्सवको प्रचारपसार गर्ने बिहीबार धुर्कोट गाउँपालिका–५, मा रहेको बिचित्र गुफा भित्रै बैठक बसेको छ ।
-
दक्षिण एसियाली जुडो च्याम्पियनसिप : नेपालले जित्यो एक स्वर्ण, चार स्वर्णसहित भारत अग्रस्थानमा
काठमाडौं, वैशाख ८ – आठौं दक्षिण एसियाली जुडो च्याम्पियनसिपको पहिलो दिन चार स्वर्ण जितेर भारतले अग्रता कायम गरेको छ ।
- आईपीएल : कोलकाताले पञ्जाबलाई दियो १९२ रनको टार्गेट
- संकटालाई हराउँदै सिक्किम युनाइटेड क्वार्टरफाइनलमा
- उद्दारलाई प्राथमिकता, गलत काम गर्नेलाई कानुनी उपचार : नेपाली दूतावास युएई
- डोटीमा जीप दुर्घटना : ३ को मृत्यु, १६ जना गम्भीर घाइते
- एक कोसा केराको मूल्य एक लाख ३६ हजार !
- एमाले–माओवादीबीच एकता नहोस् भनेर केहीले दक्षिणकालीमा कालो बोका भाकल गरेका छन् : बडाल
- सिन्धुपाल्चोकको एउटै नगरपालिकाका तीन युवा मलेसियामा बेपत्ता
- दैलेख कारागारका कैदीले मागे संविधान, रामायण र महाभारत
- अमेरिकी पेस्तोलसहित शिकारी पक्राउ
प्रतिक्रिया दिनुहोस