MENU

यो पनि समाचार

Ncell Axiata
NIC Asia

महिलाले जन्माइन् बाख्राको पाठो !

माघ २८ – गएको मंगलबार नाइजेरियामा एउटा अनौठो घटना भयो । नाइजेरियाको रिभर राज्यमा एक महिलाले बाख्राको पाठो जस्तै शिशु जन्माएपछि सबैजना छक्क परे । दुई वषदेखि गर्भवती रहेकी ती महिलाले बच्चा जन्माइन् । तर बाख्राको पाठा जस्तो । बाख्राको पाठो जस्तो शिशु जन्मिएपछि हेर्ने मान्छे पनि ठूलो भिड लागेको थियो ।

बाख्राको पाठो मान्छेले जन्माएपछि सामाजिक सञ्जालमा पनि त्यो फोटो भाइरल भएको थियो । ती महिलाका परिवार बाख्राको पाठो जन्मिएको घटनाले लज्जित भएको छभने दुई वर्ष वर्षदेखिको पीडाबाट महिला मुक्त भएकोमा खुसी पनि त्यती नै भएको डेलीपोस्टले खबर लेखेको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • हप्तौँसम्म मृत मालिकको छेउमा कुरुवा कुकुर

    पुस २२ – हंगेरीमा एउटा कुकुरले निधन भएकी मालिकको छेउमा बसेर हप्तौँ बिताएको छ । बुडापेस्टमा रहेको फ्ल्याटमा जाजा नाम गरेको ९ वर्षको कुकुर निधन भएकी आफ्नी मालिक्नीको छेउमा बसेको अवस्थामा बुधबार भेटिएको हो ।

  • छोराले आमासँगको सम्झौता कमाउने भएपछि बिर्से : अब १० लाख डलर तिर्नु पर्ने

    पुस १९ – ताइवानको उच्च अदालतले एक व्यक्तिलाई आफ्नी आमालाई १० लाख अमेरिकी डलर जरिवाना तिर्न आदेश दिएको छ । आफूलाई हुर्काएको तथा दन्त चिकित्सक बनाउनका लागि गरेको खर्च बापतको रकम आमालाई बुझाउन अदालतले आदेश दिएको हो ।

  • ठगलाई १३,२७५ वर्ष जेल सजाय

    पुस १५ – थाइल्याण्डमा एकजनालाई जालसाजी तथा ठगीको आरोपमा १३ हजार २ सय ७५ वर्षको जेल सजाय सुनाइएको छ । थाइ अदालले जालसाजीको आरोपमा ३४ वर्षका पुदित किट्टिहराडिल्कोलाई उच्च आर्थिक लाभ दिने भन्दै स्किम चलाएर ठगेको आरोपमा १३ हजार वर्ष भन्दा बढीको जेल सजाय सुनाएको हो ।

  • १०७ वर्षकी हजुरआमाको ‘ह्याण्डसम’ राहुल गान्धीसँगको प्रेमकथा

    पुस ११ – एकतिर १०७ वर्षकी हजुरआमा, जसले समयको लामो बाटो तय गरेकी छन् । अर्कोतर छन्, ४७ वर्षका कांग्रेसका युवा अध्यक्ष राहुल गान्धी । दुईबिचको उमेरको फरक ६० वर्ष ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया