MENU

अन्तर्राष्ट्रिय

USAID

बग्दादमा झडप, पाँच जनाको मृत्यु, ग्रिन जोनमा रकेट आक्रमण

फागुन १ – इराकको राजधानी बग्दादमा झडप हुँदा कम्तिमा पाँच जनाको ज्यान गएको छ । शिया धर्मगुरु मुक्तदा अल सद्रका समर्थक र प्रहरीबिच बग्दादमा झडप भएको हो । झडपपछि बग्दादको उच्च सुरक्षा युक्त क्षेत्र ग्रिन जोनमा रेकट आक्रमण भएको छ । त्यसक्षेत्रमा धेरै रकेट आक्रमण भएको बिबिसीले जनाएको छ । सरकारी भवन र विदेशी कुटनीतिक नियोगका भवन रहेको क्षेत्रमा रकेट आक्रमण भएको छ । रकेट आक्रमणका कारण भएको क्षतिको विवरण आएको छैन । प्रहरीले अश्रृ ग्यास प्रयोग गरेर प्रदर्शनकारीलाई तितरबितर गर्ने प्रयास गरेको थियो । त्यसक्रममा दुई सय भन्दा धेरै घाइते भएका छन् । प्रदर्शनकारीले भ्रष्टाचारको विरोध तथा चुनावी प्रक्रियामा सुधारको माग गरेका छन् । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
Foreign Employment Banner
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
  • हामीले सीमापारीबाट केहि सामान ल्यायौं भने झोला खोतलेर हैरान बनाउँछन तर शिवरात्रीमा आउने साधु बाबाले अवैध मानिएको गाजा लिएर आउँदा पनि कसैले केहि भन्दैनन् ? यो कस्तो कानुन ?

    पुर्णचन्द्र लिम्बु
सबै हेर्नुहोस

सोसल मिडिया