MENU

समाज

Ncell Axiata

रसुवामा ६ वटा भूकम्प प्रतिरोधी पानीघट्ट निर्माण

रसुवा, फागुन २ – रसुवाका गाविसमा ६ वटा भूकम्प प्रतिरोधी पानीघट्ट निर्माण गरिएको छ । स्याफ्रु गाविसको ठूलोस्याफ्रु, ब्राबल र सानोभाखु तथा धुन्चे गाविसको घट्टखोला, सोले र नागुङ क्षेत्रमा झण्डै २१ लाखको लागतमा ६ वटा भूकम्प प्रतिरोधी पानीघट्ट बनाइएको हो ।

गएको वर्षको वैशाखमा आएको भूकम्पपछि भत्किएका परम्परागत घट्टलाई सुधार गर्नुका साथै पानीघट्ट भएको भूकम्प प्रतिरोधी बनाइएको हो । पानीघट्टको क्षमता पनि बढाइएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया