MENU

यो पनि समाचार

USAID

हिट्लर जस्तै देखिने व्यक्ति पक्राउ

फागुन ३ – हिट्लर जस्तै देखिने व्यक्ति अस्ट्रियामा पक्राउ परेका छन् । नाजी शासन युगको महिमा गाउँदै हिँड्ने गरेका हिट्लर जस्तै देखिने व्यक्तिलाई स्थानीय प्रहरीले पक्राउ गरेको हो । २५ वर्षका ति व्यक्तिले आफूलाई हाराल्ड हिट्लर भनेर चिनाउने गरेका छन् । ति व्यक्तिले एडोल्फ हिट्लरले जस्तै जुंगा राखेको तस्बिरमा देखिएको छ । हिट्लर जस्तै देखिने व्यक्ति केही समयअघि मात्रै हिट्लरको जन्म भएको शहर ब्राउनाउ एम इन्नमा आएका थिए । हिट्लर जस्तै देखिने व्यक्तिले हाँस्यव्यंग्य वा कलात्मक प्रस्तुतिका रुपमा नभइ सचेत भएरै हिट्लरको नक्कल गरी नाजी शासनको महिमा गाएको स्थानीय प्रहरीले जनाएको छ । अस्ट्रियामा नाजी शासनको महिमा गाउनु अपराध मानिन्छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
Foreign Employment Banner
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया