MENU

समाज

USAID

आन्दोलनरत स्वास्थ्यकर्मीलाई नियमित काममा फर्कन सरकारको आग्रह

काठमाडौं, फागुन ४ – सरकारले आन्दोलनरत स्वास्थ्यकर्मीलाई नियमित स्वास्थ्य सेवा सञ्चालन गर्न र नागरिकलाई सहज स्वास्थ्य सेवा प्रदान गर्न अपिल गरेको छ । 

स्वास्थ्य मन्त्रालयले बुधबार विज्ञप्ति मार्फत स्वास्थ्यकर्मीले उठाएका विषयका सम्बोधन गर्न र कर्मचारीको वृत्ति विकास र दीर्घकालीन व्यवस्थापनका लागि मन्त्रीपरिषदले निर्णय गरिसकेको र मन्त्रालयले छिट्टै स्तरवृद्धि तथा तह मिलान गरेर कर्मचारीको  पदस्थापन गर्ने जनाएको छ । 

आम नागरिकको स्वास्थ्य सेवाको प्रभावकारिता स्वास्थ्यकर्मीको सेवा प्रवाहमा निर्भर रहेको भन्दै सरकारले स्वास्थ्यकर्मीलाई काममा फर्कन आग्रह गरेको हो । स्वास्थ्यकर्मीले कानुनमा व्यवस्था भएअनुसार पुल दरबन्दी सिर्जना गरेर पदस्थापन प्रक्रिया अघि बढाउनुपर्ने लगायत माग गर्दै आन्दोलन गर्दै आएका छन् । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
Foreign Employment Banner
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
  • हामीले सीमापारीबाट केहि सामान ल्यायौं भने झोला खोतलेर हैरान बनाउँछन तर शिवरात्रीमा आउने साधु बाबाले अवैध मानिएको गाजा लिएर आउँदा पनि कसैले केहि भन्दैनन् ? यो कस्तो कानुन ?

    पुर्णचन्द्र लिम्बु
सबै हेर्नुहोस

सोसल मिडिया