MENU

समाज

Ncell Axiata
USAID

किरिया सकेको पाँच वर्षपछि साउदीबाट शव आयो

काठमाडौं, फागुन ४–रामेछापका बमबहादुर तामाङको परिवारले किरिया गरिसकेको पाँच वर्षपछि साउदीबाट शव आएको छ । सन् २००५ देखी साउदीमा कार्यरत बमबहादुरको शव बुधबार नेपाल आएको हो ।

साउदीमा अवैधानिक बसेका कारण बमबहादुर जेल परेको र जेलमै निमोनिया भएपछि उपचारको क्रममा पाँच वर्ष पहिले ज्यान गएको थियो  । उपचारमा लागेको झण्डै ८ लाख रुपैयाँ अस्पतालको खर्च तिर्न नसक्दा शव आउन ढिलाइ भएको हो ।

झण्डै एक वर्ष अघि मात्रै परिवारले शव ल्याउन रामेछापको सूचनाकेन्द्रको सहयोगमा निवेदन दिएका थिए । सिएमआइआरले साउदीस्थित नेपाली दूतावाससँग समन्वय गरेर शव ल्याउन सहयोग गरेको हो । मृत्यु भएको केहि समय पर्खिंदा पनि शव नआएपछि परिवारले काजकिरिया गरेका थिए । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • हामीले सीमापारीबाट केहि सामान ल्यायौं भने झोला खोतलेर हैरान बनाउँछन तर शिवरात्रीमा आउने साधु बाबाले अवैध मानिएको गाजा लिएर आउँदा पनि कसैले केहि भन्दैनन् ? यो कस्तो कानुन ?

    पुर्णचन्द्र लिम्बु
  • असफल कुलमान घिसिङको लोड्सेडिङ मुक्त बनाउने अभियान सुन्दा खुसी लागो । यदि यसरी नै आफ्नो होइन देशको लागि सबैले सोच्ने हो भने नेपाली रोजगारीका लागि विदेशिनु पर्दैन ।

    ​उत्तम ढकाल
  • नेताहरुको चाला हेर्दा स्थानिय तहको चुनाव गर्ने कुरा नाटक मात्रै हो कि जस्तो लागेको छ । हामी कहिलेसम्म जनप्रतिनिधी विहिन हुनुपर्ने हो कुन्नी ?

    ​अविकिरन डिसी
सबै हेर्नुहोस

सोसल मिडिया