MENU

समाज

Ncell Axiata
USAID

साझा बचाउ अभियान : साझालाई काम दिन ६५ सय कार्यालयलाई पत्र

काठमाडौं, फागुन ५ – साझा प्रकाशनले छपाई सम्बन्धी काम दिन देशैभरीका सरकारी र निजी कार्यालयलाई पत्राचार गर्ने अभियानलाई तिव्रता दिएको छ । 

साझा बचाउ अभियान अन्तरगत विभिन्न कार्यालयका छपाइका काम साझालाई दिन पत्राचार गरिएको हो । अहिलेसम्म सबै मन्त्रालय र काठमाडौंका सरकारी कार्यालय अनि केही ठूला निजी संघसंस्थामा छपाइका काम साझालाई दिन अनुरोध गर्दै पत्र पठाइसकिएको साझा प्रकाशनका महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले जानकारी दिनुभयो । 

बिहीबार देशैभरीका जिल्ला शिक्षा कार्यालय र जिल्ला विकास समितीलाई पत्र पठाइएको र आउँदो हप्तासम्म ६५ सय पत्र देशका मुख्य सरकारी र निजी कार्यालयमा पठाइसकिनेछ । साझालाई दुई वर्षभित्र पहिलेको जस्तै सुदृढ बनाउन २६ बुँदे कार्ययोजना बनाएर काम थालिएको महाप्रबन्धक शर्माले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • हामीले सीमापारीबाट केहि सामान ल्यायौं भने झोला खोतलेर हैरान बनाउँछन तर शिवरात्रीमा आउने साधु बाबाले अवैध मानिएको गाजा लिएर आउँदा पनि कसैले केहि भन्दैनन् ? यो कस्तो कानुन ?

    पुर्णचन्द्र लिम्बु
  • असफल कुलमान घिसिङको लोड्सेडिङ मुक्त बनाउने अभियान सुन्दा खुसी लागो । यदि यसरी नै आफ्नो होइन देशको लागि सबैले सोच्ने हो भने नेपाली रोजगारीका लागि विदेशिनु पर्दैन ।

    ​उत्तम ढकाल
  • नेताहरुको चाला हेर्दा स्थानिय तहको चुनाव गर्ने कुरा नाटक मात्रै हो कि जस्तो लागेको छ । हामी कहिलेसम्म जनप्रतिनिधी विहिन हुनुपर्ने हो कुन्नी ?

    ​अविकिरन डिसी
सबै हेर्नुहोस

सोसल मिडिया