अन्तर्राष्ट्रिय
पाकिस्तानमा आत्मघाती बम विस्फोट : ७२ जनाको मृत्यु, २ सय ५० घाइेत
- Friday, Feb 17, 2017
- 06:23 AM ( 1 year ago )
- Total Views: 12.2 K
फागुन ६ – पाकिस्तानमा आत्मघाती बम आक्रमणमा परि ७२ जनाको ज्यान गएको छ । दक्षिण सिन्ध प्रान्तमा भएको आक्रमणमा ४३ जना पुरुष, २० बालबालिका र ९ जना महिलाको ज्यान गएको प्रहरीले जनाएको छ । आक्रमणमा दुई सय ५० जना घाइते भएका छन् । आक्रमणमा गम्भीर घाइते भएकाहरुलाई सेनाको हेलिकोप्टरले उद्दार गरी अस्पताल पुर्याएको विविसीले जनाएको छ । विद्रोही समूह इस्लामिक स्टेट आइएसले आक्रमण गरेको हुन सक्ने आशंका गरिएको छ ।
प्रधानमन्त्री नवाज शरिफले यो घटनाले आफू विक्षिप्त भएको भन्दै हिंसा मार्फत विभाजित गर्ने वा डराउने मौका नदिने बताउनु भएको छ । उहाँले पाकिस्तानको पहिचान र सार्वभौम मानवताका लागि एक साथ खडा हुने बताउनुभयो । उहाँले आइएस विरुद्ध कडा रुपमा उत्रने पनि बताउनु भएको छ ।
सम्बन्धित सामग्रीहरु
-
उत्तर कोरियाले परमाणु कार्यक्रम रोक्ने
वैशाख ८ – उत्तर कोरियाले परमाणु परीक्षण रोक्ने भएको छ ।
-
उत्तर र दक्षिण कोरियाबीच टेलिफोन हटलाइन स्थापना
वैशाख ७ – अमेरिका र उत्तर कोरियाको वार्ता हुनुभन्दा केही दिन अगाडि उत्तर कोरिया र दक्षिण कोरियाले टेलिफोन हटलाइन स्थापना गरेका छन् ।
-
स्वाजील्याण्डका राजाले गरे देशको नाम परिवर्तन
वैशाख ७ – अफ्रिकाको अन्तिम सामा्रज्य स्वाजील्याण्डका राजा मस्वाती तृतीयाले आफ्नो देशको नाम परिवर्तनको घोषणा गरेका छन् ।
-
उत्तर कोरियासँग वार्ता सफल नभए ट्रम्प बीचमै उठेर हिँड्ने
वैशाख ६ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँगको वार्ता सकारात्मक नभए बीचमै छोड्ने बताएका छन् ।
-
भारतीय सेनाको जागिर छोडेर आतंकवादी संगठनमा प्रवेश गरे यी युवक
वैशाख ५ – भारत प्रशासित कश्मीर घर भएका एक भारतीय सैनिक चरमपन्थी संगठामा हिजबुल मुजाहिद्धिनमा प्रवेश गरेका छन् ।
-
हावाहुरीले जिल्लाभर क्षति
डोटी, वैशाख ८ – हावाहुरीले डोटीमा क्षति पुर्याएकाे छ । शुक्रबार साँझ आएको हावाहुरीले केआईसिँह गाउँपालिकाको ६ र ७ नम्बर वडाका अधिकांश मानिसको घरको छाना उडाएको छ ।
- संगीतकार र कलाकारलाई रोयल्टी दिलाउन सहयोग गर्छु : प्रचण्ड
- मोदी वैशाख अन्तिम हप्ता नेपाल आउने
- फेन्सी पसलमा आगलागी हुँदा ५० लाख बराबरको क्षति
- त्रिभुवन विश्वविद्यालय विश्वका ‘उत्कृष्ट हजार’ भित्र पुर्याइने
- लालपूर्जा बिना नै जग्गा किनबेच !
- उत्तर कोरियाले परमाणु कार्यक्रम रोक्ने
- ‘सिण्डिकेट’ अन्त्य गर्ने निर्णयमा पुनर्विचार हुँदैन : गृहमन्त्री थापा
- नाडाल मोन्टे कार्लो मास्टर्स टेनिसको सेमिफाइनलमा
- पार्टी एकताबारे दुई अध्यक्षबीच गम्भीर वार्ता
प्रतिक्रिया दिनुहोस