MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
USAID

पाकिस्तानमा आत्मघाती बम विस्फोट : ७२ जनाको मृत्यु, २ सय ५० घाइेत

फागुन ६ – पाकिस्तानमा आत्मघाती बम आक्रमणमा परि ७२ जनाको ज्यान गएको छ । दक्षिण सिन्ध प्रान्तमा भएको आक्रमणमा ४३ जना पुरुष, २० बालबालिका र ९ जना महिलाको ज्यान गएको प्रहरीले जनाएको छ । आक्रमणमा दुई सय ५० जना घाइते भएका छन् । आक्रमणमा गम्भीर घाइते भएकाहरुलाई सेनाको हेलिकोप्टरले उद्दार गरी अस्पताल पुर्‍याएको विविसीले जनाएको छ । विद्रोही समूह इस्लामिक स्टेट आइएसले आक्रमण गरेको हुन सक्ने आशंका गरिएको छ । 

प्रधानमन्त्री नवाज शरिफले यो घटनाले आफू विक्षिप्त भएको भन्दै हिंसा मार्फत विभाजित गर्ने वा डराउने मौका नदिने बताउनु भएको छ । उहाँले पाकिस्तानको पहिचान र सार्वभौम मानवताका लागि एक साथ खडा हुने बताउनुभयो । उहाँले आइएस विरुद्ध कडा रुपमा उत्रने पनि बताउनु भएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • हामीले सीमापारीबाट केहि सामान ल्यायौं भने झोला खोतलेर हैरान बनाउँछन तर शिवरात्रीमा आउने साधु बाबाले अवैध मानिएको गाजा लिएर आउँदा पनि कसैले केहि भन्दैनन् ? यो कस्तो कानुन ?

    पुर्णचन्द्र लिम्बु
  • असफल कुलमान घिसिङको लोड्सेडिङ मुक्त बनाउने अभियान सुन्दा खुसी लागो । यदि यसरी नै आफ्नो होइन देशको लागि सबैले सोच्ने हो भने नेपाली रोजगारीका लागि विदेशिनु पर्दैन ।

    ​उत्तम ढकाल
  • नेताहरुको चाला हेर्दा स्थानिय तहको चुनाव गर्ने कुरा नाटक मात्रै हो कि जस्तो लागेको छ । हामी कहिलेसम्म जनप्रतिनिधी विहिन हुनुपर्ने हो कुन्नी ?

    ​अविकिरन डिसी
सबै हेर्नुहोस

सोसल मिडिया