MENU

विज्ञान प्रविधि

Ncell Axiata

नोकियाको नयाँ मोवाइलः विशेषता के, मूल्य कति ?

काठमाडौं, फागुन १७ – केही वर्षअघिसम्म धेरैले प्रयोग गर्ने गरेको नोकिया मोवाइल अहिले निकै कम देख्न पाइन्छ । तर अब नोकिया फोन फेरि बजारमा आएको छ । नोकियाको ब्राण्ड स्वामित्व लिएको एचएमडीले नोकियाका स्मार्टफोन बजामार ल्याएको छ । नोकियाले आफ्नो पहिचानको रुपमा चिनिएको मोवाइल फोन ३३१० सहित स्मार्टफोन बजारमा ल्याएको हो । 

नोकियाका नयाँ फोनको विशेषता र मूल्य कति पर्छ त ? 

नोकिया ६

  • डिस्प्लेः ५ दशमलव ५ इन्च
  • अप्रेटिङ सिस्टमः एन्ड्रोइड ७.०
  • प्रोसेसरः १.१ गिगाहर्ज अक्टा–कोर
  • र्‍यामः ४ जिबी
  • स्टोरेजः ६४ जिबी/१२६ जिबी
  • माइक्रोएसडीः अप टु १२८ जिबी
  • फ्रन्ट क्यामेरा (सेल्फी): ८ मेगापिक्सेल
  • रेएर क्यामेराः १६ मेगापिक्सेल
  • ब्याट्री क्यापासिटीः ३००० एमएएच
  • मूल्य अनुमानितः २७, ००० रुपैयाँ

नोकिया ५

  • डिस्प्लेः ५ दशमलव २ इन्च
  • अप्रेटिङ सिस्टमः एन्ड्रोइट ७.१.१
  • प्रोसेसरः स्नापड्रयागन ४३०
  • र्‍यामः २ जिबी
  • स्टोरेजः १६ जिबी
  • माइक्रोएसडीः अप टु १२८ जिबी
  • फ्रन्ट क्यामेरा (सेल्फी): ८ मेगापिक्सेल
  • रेएर क्यामेराः १३ मेगापिक्सेल
  • ब्याट्री क्यापासिटीः ३००० एमएएच
  • मूल्य अनुमानितः २२,५०० रुपैयाँ

नोकिया ३

  • डिस्प्लेः ५ इन्च
  • अप्रेटिङ सिस्टमः इन्ड्रोइड नोएगाट्
  • प्रोसेसरः एमटिके ६७३७
  • र्‍यामः २ जिबी
  • स्टोरेजः १६ जिबी
  • माइक्रोएसडीः एस
  • फ्रन्ट क्यामेरा (सेल्फी): ८ मेगापिक्सेल
  • रेएर क्यामेराः ८ मेगापिक्सेल
  • ब्याट्री क्यापासिटीः २६५० एमएएच
  • मूल्य अनुमानितः १६,००० रुपैयाँ

नोकिया ३३१०

  • एस ३० प्लस अपरेटिङ सिस्टमबाट चल्नेछ
  • यसमा २.५ जीको सीमित गतिको इन्टरनेट चल्नेछ
  • दुई मेगापिक्सलको क्यामेरा रहेको छ
  • एक पटक चार्ज गरेपछि झण्डै एक महिना चल्ने र २२ घण्टासम्म लगातार कुरा गर्न ब्याट्री
  • मूल्य अनुमानितः ५,६०० रुपैयाँ

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • नेपालको मौसम अध्ययन गरी फर्कियो रुसी विमान

    काठमाडौं, भदौ, २ – नेपालको उच्च मौसमी अध्ययन गर्न काठमाडौं आएको रुसी विमान स्वदेश फर्किएको छ । एशियन मौसमी प्रणालीबारे अध्ययन गर्न एक महिनाअघि काठमाडौं आएको विमान तीन दिनअघि स्वदेश फर्किएको थियो ।

  • १ करोड १२ लाख पटक गरियो टेलिकमको निःशुल्क एसएमएस

    बाढी पहिरोबाट पीडितहरुको उद्धार तथा राहतका लागि सहयोग गर्न नेपाल टेलिकमले निःशुल्क गरेको एसएमएस सेवा अवधिमा झण्डै १ करोड १२ लाख एसएमएस निःशुल्क आदानप्रदान भएको टेलिकमले जनाएको छ ।

  • फेसबुकमा नयाँ फिचर, युट्युब जस्तै

    साउन २६ – सामाजिक सञ्जाल फेसबुकले नयाँ भिडियो फिचर ल्याउने भएको छ । भिडियो लाइभ फिचरले सफलता पाएपछि फेसबुकको युट्युब र टिभी नेटवर्कलाई चुनौती दिने गरी विभिन्न भिडियो हेर्न मिल्ने ‘वाच’ फिचर सुरु गर्न लागेको हो ।

  • गुगल कम्पनीमा खलबली, कारण के ?

    साउन २३ – कम्पनीका विभिन्न पदमा महिलालाई राख्ने पहलको विरोधमा गुगलका एक कर्मचारीको विचारका कारण अहिले खलबली मच्चिएको छ ।

  • पार्किन्सनको उपचारमा नयाँ सम्भावना : फैलिनबाट रोक्न सकिने

    साउन २१ – पार्किन्सन रोग फैलिनबाट रोक्न सकिने एक अध्ययनले देखाएको छ । मधुमेह रोगको उपचारका लागि प्रयोग गरिने औषधिको प्रयोग गरेर पार्किन्सन रोग थप बिस्तार हुनबाट रोक्न सकिने देखिएको अनुसन्धानमा संलग्न वैज्ञानिकले बताएका छन् ।

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया