MENU

साहित्य/ कला

Ncell Axiata
USAID

फेसबुकले प्रसिद्ध चित्रकारको चित्रमा लगायो प्रतिबन्ध

फागुन १८ – फेसबुकले अस्ट्रेलियाका एक प्रसिद्ध चित्रकारले बनाएको पेन्टिनको प्रचारप्रसार गर्न प्रतिबन्ध लगाएको छ । चाल्र्स ब्ल्याकम्यानले बनाएको पेन्टिनको प्रचारप्रसार गर्न नदिएको हो । दुई जना महिला नाङ्गो अवस्थामा बिस्तारामा आराम गरिरहेको ब्ल्याकम्यानको पेन्टिङ अश्लिल भएको भन्दै फेसबुकले ब्लक गरेको हो । आर्ट ब्रोकर मोसग्रिनले पेन्टिङको प्रमोटका लागि फेसबुक प्रयोग गर्न चाहेको थियो । तर फेसबुकले पेन्टिङ न्युड भएको भन्दै अस्वीकार गरेको हो । मोसग्रिनका प्रमुख पउल समरले फेसबुकको निर्णय हाँस्यास्पद रहेको बताए । सुन्दर सिर्जनालाई अश्लिल भन्दै प्रतिबन्ध लगाउनु कलाको अपमान रहेको उहाँको भनाई छ ।  

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया