MENU

यो पनि समाचार

Ncell Axiata
NIC Asia

चीनः एकै गाउँका १६० दम्पतीद्वारा सम्बन्ध विच्छेद

फागुन २० – चीनको पूर्वी क्षेत्रको एक गाउँका एक सय ६० भन्दा धेरै दम्पतीले बढी क्षतिपूर्ति पाउनका लागि सम्बन्ध विच्छेद गरेका छन् । सरकारी पक्षले जबरजस्ती घर भत्काइदिएपछि बढी क्षतिपूर्ति पाउने आशामा गाउँका एक सय ६० भन्दा धेरै दम्पतीले सम्बन्ध विच्छेद गरेका हुन् । जियांगसु प्रान्तको जिएग्वेइ गाउँलाई हाइटेक जोन बनाउन भन्दै त्यहाँका बासिन्दाको घर भत्काइएको हो ।

सरकारले घर बनाउनका लागि १९ हजार डलर दिने बताएको छ । तर सम्बन्ध विच्छेद गरेमा श्रीमान र श्रीमती दुवैले क्षतिपूर्ति पाउने भएपछि सम्बन्ध विच्छेद गर्नेको संख्या बढेको हो । 

 

प्रतिक्रिया दिनुहोस

Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया