साहित्य/ कला
‘शाकुन्तल’ अब नाटकमा
- Wednesday, Mar 08, 2017
- 07:19 AM ( 1 year ago )
- Total Views: 2.3 K
काठमाडौं, फागुन २५ – महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेख्नुभएको ‘शाकुन्तल’ महाकाव्यलाई नाटकका रूपमा मञ्चन गरिएको छ ।
आरोह गुरुकुलका निर्देशक सुनिल पोखरेलको मार्ग दर्शनमा विद्या शङ्कर विद्यालयका विद्यार्थीले उक्त महाकाव्यलाई नाटकका रूपमा आज प्रस्तुत गरेका हुन् ।
विद्या शङ्कर विद्यालयले आयोजना गरेको कार्यक्रममा उनीहरूले एक घन्टा ३५ मिनेटसम्म नाटक प्रस्तुत गरेका हुन् । त्यस अबसरमा कलाकार राजेश हमालले बालबालिकाले नै यसरी नाटक मञ्चन गर्नु अत्यन्तै राम्रो कुरा भएको उल्लेख गर्दै बाल्यकालमा आफूले यस्ता किसिमको अनुभूति गर्न नपाएको बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक सुधीर झाले यस विद्यालयका विद्यार्थीले देवकोटाको महाकाव्यमा नाटक मञ्चन गर्दा आफू अत्यन्तै खुशी भएको भन्दै आगामी दिनमा पनि विद्यार्थीले यस्तो काम गर्न जाँगर गरे आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । रासस
सम्बन्धित सामग्रीहरु
-
एक सर्को माया
जसरी मेरी छोरी सकुन्तला खेलिरहेकी छे, त्यसरी नै खेल्न पाउने अधिकार तेरो पेटको बच्चाले पनि पाउनुपर्च । दुइटी स्वास्नी त बाहुनहरूले पनि ल्याएका छन् नि ! फरक यत्ति न हो, तँ बाहुनी हैनस् ।
-
साहित्य यात्रा सगरमाथा सँगसँगै : सगरमाथा हेर्दै रचना वाचन
ओखलढुंगा, चैत २९– नयाँ वर्षको पूर्व सन्ध्यामा नयाँ वर्ष मनाउनेहरुका विभिन्न कार्यक्रमका सूची तयारी भैसके । घुमफिर, भेटघाट, वनभोज, सांस्कृतिक कार्यक्रमको आयोजनाजस्ता कार्यक्रममा नेपालीहरु व्यस्त हुन्छन् ।
-
प्याकुरेलको कथा सङ्ग्रह ‘झुल्या कागत’ विमोचन
काठमाडौं चैत २५ – कथाकार प्रमोद प्याकुरेलको पहिलो कथा सङ्ग्रह ‘झुल्याकागत’ विमोचन भएको छ ।
-
राजा सिद्धीनरसिंह मल्लले लेखेका गीतको एल्बम सार्वजनिक
काठमाडौं, चैत २४ – राजा सिद्धीनरसिंह मल्लले लेखेका ३६ वटा गीत संग्रहित गीति एल्बमको शनिबार लोकार्पण गरिएको छ ।
-
कुहिराे
मैले लगाएको चोट खप्न नसकेर आमा मैलो मजेत्रोले अाँसु पुछ्नुहुन्थ्यो । क्षयरोग सर्ने डरले व्यथा किटान भएदेखि नै आमाका लुगाहरूसम्म कसैले धुने आँट गरेनन् । सानै उमेरदेखि मेरो स्वभाव एकलकाटे थियो । साथीहरू कोहीसँग पनि घनिष्ट सम्बन्ध बनाउन सकिनँ मैले । मैले भनेको कुरामा साथीहरू असहमत हुँदा पटक पटक सिँगौरी खेलेको छु मैले ।
-
सम्मानजनक मोडालिटीमा पार्टी एकता : प्रचण्ड
काठमाडौं, वैशाख ९ – एकताको सन्देश दिन आयोजना गरिएको संयुक्तसभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल प्रचण्डले सबै कम्युनिष्ट पार्टीहरुबीच एकता भएर शक्तिशाली कम्युनिष्ट केन्द्र बन्ने दाबी गर्नुभयो ।
- पाँच क्यासिनोले १४ करोड राजश्व तिरेनन्
- मासिँदै गएको कम्युनिस्टलाई जोगाउलान् त नवनिर्वाचित महासचिव येचुरीले ?
- नेप्से ५० अंकले बढ्यो, १ अर्ब २३ करोड रुपैयाँको शेयर कारोबार
- एमाले–माओवादी संयुक्तसभा सुरु
- एमाले–माओवादी संयुक्तसभामा दुवै दलका छुट्टाछट्टै ब्यानर राख्ने सहमति
- उद्धार गर्न निवेदन दिएको आठ महिनापछि विभागले भन्यो ‘केश हेर्नुपर्छ, फेरि निवेदन दिनुहोस्’
- नेपाली तेक्वान्दोकाे विवाद उत्कर्षमा
- शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण पाउने कहिले ?
- काबुलमा आत्मघाती बम विस्फोट : कम्तीमा ३१ जनाको मृत्यु
प्रतिक्रिया दिनुहोस