MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
USAID

फोन ट्यापिङ गरेको भन्ने राष्ट्रपति ट्रम्पको आरोप सिनेटद्वारा खारेज

चैत, ४ – अमेरिकाको सिनेटले फोन ट्यापिङ गरेको राष्ट्रपति डोनाल्ड ट्रम्पको आरोप खारेज गरेको छ । पूर्व राष्ट्रपति बाराक ओबामा प्रशासनले ट्रम्प टावरमा फोन ट्यापिङ गरेको आरोप सिनेटले खारेज गरेको हो ।  सिनेटले अमेरिकामा भएको राष्ट्रपतीय चुनाव अघि वा पछि कुनै पनि फोन ट्यापिङ नभएको जनाएको छ । फोन ट्यापिङ सम्बन्धी कुनै प्रमाण नभेटिएको सिनेटले जनाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । 

ट्रम्पले फोन ट्यापिङमा अलग अलग प्रविधि प्रयोग भएको दाबी गर्दै आउनु भएको छ । उहाँको यो दाबी यस अघि बाराक ओबामाले पनि खारेज गर्नु भएको थियो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया