MENU

अर्थ

Ncell Axiata

​शुक्रबारका लागि रियाल, दिर्हाम, रिंगिटलगायत विदेशी मुद्रा सटही दर

काठमाडौं, चैत ४ –नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दरअनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ८३ पैसा र विक्रिदर २८ रुपैयाँ ९९ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ६८ पैसा र विक्रिदर २८ रुपैयाँ ८४ पैसा छ । युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ ४३ पैसा र विक्रिदर २८ रुपैयाँ ५९ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २३ रुपैयाँ ५३ पैसा र विक्रिदर २३ रुपैयाँ ६७ पैसा रहेको छ । 

त्यस्तै, कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ २४ पैसा र विक्रिदर ९ रुपैयाँ ३० पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ४२ रुपैयाँ ०८ पैसा छ भने विक्रिदर ३ सय ४४ रुपैयाँ ०५ पैसा रहेको छ । एक बहराइन दिनारको खरिददर २ सय ७६ रुपैयाँ ९८ पैसा र विक्रिदर २ सय ८७ रुपैयाँ ५७ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया