MENU

अर्थ

Ncell Axiata
USAID

​सुनको भाउ बढ्यो

काठमाडौं, चैत ४ – सुनको भाउ फेरि बढ्न थालेको छ । बिहीबार तोलामा एकै दिन ७ सय रुपैयाँले बढेको सुन शुक्रबार फेरि तीन सय रुपैयाँले बढेको छ । शुक्रबार  तोलामा सुन ५४ हजार २ सय रुपैयाँ पुगेको छ ।

सुनको भाउ  बिहीबार तोलामा  ५३ हजार ९ सय रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजारमा भाउ बढेकाले नेपाली बजारमा पनि महंगो भएको नेपाल सुन चाँदी व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • सुनको भाउ बढ्यो

    काठमाडौं, वैशाख १७ – सुनको भाउ आज दुई सय रुपैयाँले बढेको छ । आइतबार तोलामा सुन ५४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यो भाउ शुक्रबारको भन्दा दुई सय रुपैयाँले महंगो हो ।

  • आइतबारका लागि रियाल, दिर्हाम, रिंगिट लगायतका मुद्राको सटही दर

    काठमाडौं, वैशाख १७ – नेपाल राष्ट्र बैंकले आइतबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ३२ पैसा र विक्रिदर २७ रुपैयाँ ४८ पैसा रहेको छ ।

  • हिमालय एअरलाइन्सले काठमाडौं-दुबई सिधा उडान सुरु गर्‍यो

    नेपाल-चीनको सँयुक्त लगानिमा सञ्चालित हिमालय एअरलाइन्सले काठमाडौं-दुबई प्रत्यक्ष उडान सुरु गरेको छ । शुक्रबार विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट १० बजेर ४० मिनेट जाँदा उडाएर दुबईको अलमकतूम अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार १ बजेर २५ मिनेट जाँदा अवतरण गराइएको हो ।

  • ​शुक्रबार रियाल, दिर्हाम र रिंगिट स्थिर

    काठमाडौं, वैशाख १५ – नेपाल राष्ट्र बैंकले शुक्रबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ २८ पैसा र विक्रिदर २७ रुपैयाँ ४४ पैसा रहेको छ ।

  • कर छुट दिइएकामा लेखा समितिको आपत्ति

    काठमाडौं, वैशाख १४ – व्यवस्थापिका-संसद् सार्वजनिक लेखा समितिले कर फछ्र्योट आयोगको नाममा कर छुट दिइएको भन्दै छानबिन प्रक्रिया अगाडि बढाउने भएको छ ।

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया