MENU

अन्तर्राष्ट्रिय

USAID

पेरिस : प्रहरीको बन्दुक खोस्न खोज्दा गोली हानियो, एकको मृत्यु

चैत ५ – फ्रान्सको पेरिसस्थित ओर्ली विमानस्थलमा प्रहरीले गोली हानेर एकजनाको हत्या गरेको छ । विमानस्थलमा रहेका प्रहरीको हतियार खोस्न खोजेपछि उनलाई गोली हानिएको अधिकारीहरुले बताएका छन् । 

गोली चलेको आवाजपछि विमानस्थलमा रहेका यात्रुलाई सुरक्षित स्थानतर्फ सारिएको र विमानस्थलभित्र कसैलाई पनि प्रवेश गर्न नदिइएको बिबिसीले जनाएको छ । ओर्ली पेरिसमा रहेको दोस्रो ठूलो विमानस्थल हो । अहिले बम डिस्फोजल टोलीसहित प्रहरीले विमानस्थलको निरिक्षण गरिरहेको छ । ओर्ली विमानस्थल भएर यात्रा गर्ने तयारी गरेकालाई अर्को उपाय खोज्न अनुरोध गरिएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
Foreign Employment Banner
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
  • हामीले सीमापारीबाट केहि सामान ल्यायौं भने झोला खोतलेर हैरान बनाउँछन तर शिवरात्रीमा आउने साधु बाबाले अवैध मानिएको गाजा लिएर आउँदा पनि कसैले केहि भन्दैनन् ? यो कस्तो कानुन ?

    पुर्णचन्द्र लिम्बु
सबै हेर्नुहोस

सोसल मिडिया