MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
USAID

नेपालका राजावादी नेताका प्रिय योगी आदित्यनाथ भारत उत्तर प्रदेशका मुख्यमन्त्री

चैत ५ – योगी आदित्यनाथ उत्तर प्रदेशको मुख्य मन्त्री चयन भएका छन् । भारतीय जनता पार्टीको उत्तर प्रदेश विधायक दलको बैठकले योगी आदित्यनाथलाई मुख्यमन्त्री चयन गरेको हो ।  

योगी आदित्यनाथ पाँचौ पटक गोरखपुरबाट विधानसभा संसदमा निर्वाचित हुनुुभएको हो । गोरखपुरबाट आदित्यनाथले राजनीतिमा ‘रिसाहा युवा मान्छेको’ छवी बनाउनुभएको छ । 

सन् १९९४ को फेबु्रअरीमा योगी आदित्यनाथले, नाथ समुदायको मुख्य मन्दिर गोरखनाथका उत्तराधिकारीका रुपमा गुरु अवैद्यनाथबाट दिक्षा लिनुभएको थियो । योगी आदित्यनाथको नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहसहित, हिन्दुवादी र राजावादी नेताहरुसँग खास सम्बन्ध छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया