MENU

मनोरञ्जन

Ncell Axiata

केपी ओली र ऋषि धमला एउटै म्युजिक भिडियोमा (भिडियोसहित)

काठमाडौं, चैत ६ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गीतको म्युजिक भिडियोमा अभिनय गर्नुएको छ । पूर्व प्रधामन्त्रीसमेत हुनु भएका ओलीसहित लालबाबु पण्डित, टोपबहादुर रायमाझी,

रामशरण महत, ऋषि धमलासहितले अभिनय गर्नुभएको छ । तिलक बस्नेत र मनिशा राईको स्वरमा रहेको स्वदेश गानको म्युजिक भिडियोमा ओलीसहितका नेताले अभिनय गरेका हुन् । गीतमा शब्द तथा संगीत तिलक बस्नेतको रहेको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया