MENU

अर्थ

USAID

आईतबारका लागि रियाल, दिर्हाम, रिंगिटलगायत विदेशी मुद्रा सटही दर

काठमाडौं, चैत ६ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ८८ पैसा र विक्रिदर २८ रुपैयाँ ०४ पैसा रहेको छ । 

त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ७२ पैसा र विक्रिदर २८ रुपैयाँ ८८ पैसा छ । युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ ४७ पैसा र विक्रिदर २८ रुपैयाँ ६३ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २३ रुपैयाँ ५५ पैसा र विक्रिदर २३ रुपैयाँ ६८ पैसा रहेको छ । 

त्यस्तै, कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ २४ पैसा र विक्रिदर ९ रुपैयाँ ३० पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ४२ रुपैयाँ ८१ पैसा छ भने विक्रिदर ३ सय ४४ रुपैयाँ ७७ पैसा रहेको छ । एक बहराइन दिनारको खरिददर २ सय ७७ रुपैयाँ ३७ पैसा र विक्रिदर २ सय ७८ रुपैयाँ ९७ पैसा रहेको छ । 

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
Foreign Employment Banner
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
  • हामीले सीमापारीबाट केहि सामान ल्यायौं भने झोला खोतलेर हैरान बनाउँछन तर शिवरात्रीमा आउने साधु बाबाले अवैध मानिएको गाजा लिएर आउँदा पनि कसैले केहि भन्दैनन् ? यो कस्तो कानुन ?

    पुर्णचन्द्र लिम्बु
सबै हेर्नुहोस

सोसल मिडिया