MENU

राजनीति

Ncell Axiata
USAID

राप्रपा कार्यकर्ता र प्रहरीबिचको झडपमा कोमल वली घाइते, मोडल अस्पतालमा उपचार हुँदै

काठमाडौं, चैत ७ – निर्वाचन आयोगले पार्टीको विधान परिवर्तन गरेपछि विरोधमा आयोग घेराउका लागि पुगेकी राप्रपा नेतृ कोमल वली प्रहरीको लाठि चार्जबाट घाइते हुनुभएको छ । 

आयोगको कान्तिपथस्थित कार्यालय अगाडि भएको झडपमा गायिका तथा राप्रपा नेतृ वलीलाई चोट लागेको हो । वलीको अहिले बागबजारको मोडल अस्पतालमा उपचार भइरहेको छ । वलीलाई भेट्न राप्रपा अध्यक्ष कमल थापा अस्पताल पुग्नुभएको छ । 

आयोगले राप्रपाको विधानबाट हिन्दु धर्म र राजतन्त्र हटाउने निर्णय गरेपछि विरोधमा सोमबार आयोगको कार्यालय घेराउ गरिएको हो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया