MENU

समाज

Ncell Axiata
USAID

प्रेसरकुकर पड्किँदा सेनाका भान्छे घाइते

हुम्ला, चैत ७ – खाना पकाउने प्रेसरकुकर पड्किँदा नयाँ भैरवी दल गुल्म रानीवन हुम्लामा कार्यरत सेनाका भान्छे घाइते भएका छन् । सोमबार बिहान व्यारेकमा खाना पकाउँदै गर्दा कुकर पड्किएर भान्छे अमृत थापा घाइते भएको गुल्मपति कमल तुल्सी केसीले जानकारी दिनुभएको छ । 

गुल्मपति केसीका अनुसार कुकर पड्किँदा थापाको टाउको र अनुहारमा चोट लागेको छ । घाइते केसीलाई थप उपचारका लागि सुर्खेत पाठइएको र सुर्खेतबाट सेनाको जहाजबाट काठमाडौं लगिएको जनाइएको छ । सिमकोट रानीवन स्थित सेनाको व्यारेकममा भात पकाउँदै गर्दा कुकर पड्किएको हो ।
          

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • झुलाघाट सीमा नाका ४ दिनसम्म बन्द

    बैतडी, असार १२ – स्थानीय तहको चुनावलाई मध्येनजर गर्दै भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट सीमा नाका ४ दिनका लागि बन्द गरिएको छ ।

  • मोरङमा एक वृद्धको घाँटी रेटेर हत्या

    विराटनगर, असार १२ – मोरङको दर्वेसामा एक वृद्धको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । रंगेली नगरपालिका–९ का ६१ वर्षका पहाडचन्द राजवंशीको आइतबार राति घाँटी रेटी हत्या भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

  • चुनावमय रमजान

    इस्लाम धर्मावालम्बीको महान पर्व इदुल फितर नेपालगञ्जमा हर्षोल्लासका साथ मनाईंदै छ । नजिकिँदै गएको चुनावले इदको रौनक अझै बढाएको छ । नेपालगञ्जको इदगाहमा बिहान इदको नमाजका लागि जम्मा भएका हजारौं मुस्लिम समुदायका नागरिकलाई गैर मुस्लिम समुदायले इदको शुभकामना आदानप्रदान गरेका छन् ।

  • भोजपुरमा तीन बालबालिका मृत अवस्थमा भेटिए

    भोजपुर, असार १२ – भोजपुरको अरूण गाउँपालिकामा तीन बालबालिका मृत अवस्थामा भेटिएका छन् । आइतबारदेखि हराएको बालबालिका सोमबार बिहान प्याउली नजिकैको पोखरीमा मृत अवस्थामा भेटिएका हुन् ।

  • भ्रष्टाचार आरोप लागेका कर फरछ्यौट आयोगका अध्यक्ष र सदस्यलाई पक्राउ गर्न अख्तियारको ताकेता

    काठमाडौं, असार १२ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा मुछिएका कर फरछ्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकाललाई पक्राउ गर्न फेरि ताकेता गरेको छ ।

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया