MENU

समाज

Ncell Axiata
NIC Asia

भूकम्पको धक्का महसुस

बझाङ, चैत १३ – शनिबार बेलुका ७ बजेर २७ मिनेट जाँदा बझाङको लेकगाउँबाट २० किलोमिटर उत्तरमा केन्द्रविन्दु भएको ३ दशमलव ८ रिक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको भूकम्प मापन केन्द्र, सुर्खेतका टेक्निकल असिस्टेन्ट तीर्थ दाहालले जानकारी दिनुभएको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक रामबहादुर चन्दले भूकम्पले क्षति पुर्‍याएको कुनै जानकारी नआएको र क्षतिको विवरण सङ्कलन भइरहेको बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया