MENU

मनोरञ्जन

Ncell Axiata
USAID

​नयाँ वर्षमा दयाहाङको उपहार ‘घामपानी’

काठमाडौं, चैत १८ – रामबाबु गुरुङको निर्माण र दीपेन्द्र लामाको निर्देशन रहेको सिनेमा ‘घामपानी’ नयाँ वर्षको अवसर पारेर बैशाख १ मा रिलिज हुँदैछ । ८० लाख रुपैयाँ लगानी गरेर निर्माण भएको यो सिनेमा अन्य दुई चलेका ब्यानरबाट निर्मित सिनेमा ‘राधे’ र ‘लभ लभ लभ’सँग भिड्दैछ । ‘घामपानी’ले रिलिज हुने अन्य दिन नपाएर यी दुई सिनेमासँग भिड्न लागेको भने होइन । ‘घामपानी’ टोलीको लागि त्यो दिन अर्थात बैशाख १ विशेष भएका कारण सिनेमा त्यहि दिनमा रिलिज हुने भएको हो ।

खास कुरा के भने त्यो दिन सिनेमाका मुख्य कलाकार दयाहाङ राईको जन्मदिन हो । जन्मदिनमा दर्शकलाई दयाको उपहार स्वरुप सिनेमा रिलिज गर्न लागिएको निर्देशक दिपेन्द्र लामाले जानकारी दिए ।  

दर्शकलाई दयाको उपहार सिनेमा हुनेछ भने दर्शकले पनि उनलाई सजिलै उपहार दिन सक्ने छन् । आफ्नो जन्म दिनमा दर्शक हलसम्म गएर सिनेमा हेर्नु नै दयाको लागि विशेष उपहार हुनेछ । 

उज्यालो र forseenetwork.com को सहकार्य

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया