MENU

अर्थ

Ncell Axiata
USAID

एफएनसिसिआई : अध्यक्षले आचारसंहिता विपरित व्यवहार गरेको आरोप

काठमाडौं, चैत २३ – नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका किशोरकुमार प्रधान समूहले महासंघका वर्तमान अध्यक्ष तथा आगामी अध्यक्षले निर्वाचनको आचारसंहिता विपरित आचरण गरेको आरोप लगाएको छ । 

वर्तमान अध्यक्ष पशुपति मुरारका, आगामी अध्यक्ष तथा वर्तमान वरिष्ठ उपाध्यक्ष भवानी राणालगायतले आउँदो अधिवेशनमा वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार शेखर गोल्छा र उहाँको समूहको पक्षमा प्रचार प्रसार गरेको भन्दै प्रधान पक्षले असन्तुष्टी जनाएको छ । 

महासंघको नेतृत्व उद्योगी–व्यवसायीले निर्वाचन प्रक्रियाबाट चयन गर्ने कि वर्तमान नेतृत्वले मनोनयन गर्ने भन्ने प्रश्न समेत प्रधान पक्षले उठाएको छ । मुरारका तथा राणासहित महासंघका पदाधिकारी खुलेर नै गोल्छाको पक्षमा लागेका छन् । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया